Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बीमा कम्पनीद्वारा मृतक गढाई चमारकी पत्नीलाई १४ लाख सहयोग

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २८, बुधबार १४:५८
बीमा कम्पनीद्वारा मृतक गढाई चमारकी पत्नीलाई १४ लाख सहयोग

Loading

गोलबजारका गढाई चमारको साउदीमा मृत्यु, परिवारलाई बीमा रकम हस्तान्तरण

सिरहाको गोलबजार नगरपालिका–६ का गढाई मोची चमार साउदी अरेबियामा हृदयघातबाट निधन भएको घटनाले उनका परिवारलाई शोकमा डुबाएको छ। करीब ११ महिना अघि घरको कमजोर आर्थिक अवस्थाका कारण साउदी अरेबिया गएका चमार साउन २१ गते आफ्नो कार्यस्थलमै हृदयघातबाट असामयिक निधन भएका हुन्। ४० वर्षको उमेरका चमार विगत ११ वर्षदेखि कतारमा काम गर्दै आएका थिए र आर्थिक अभावकै कारण साउदी अरेबियामा चालकको रोजगारीमा संलग्न थिए।
मृतक चमारको परिवारमा श्रीमती बबिता देवी चमार र दुई छोरा रहेका छन्। उनीहरुका लागि यो घटना निकै दुखदायी भएको छ। चमारको असामयिक निधनले उनको परिवारमा मात्र नभएर सिंगो गाउँमै शोक छाएको छ। आर्थिक कठिनाइका कारण विदेश जान बाध्य भएका चमारको अकस्मात मृत्युले वैदेशिक रोजगारमा देखिएको जोखिमको सन्देश पनि दिएको छ।
मृत्युपश्चात् परिवारलाई राहत स्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ। लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतककी श्रीमती बबिता देवी चमारलाई १४ लाख रुपैयाँको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका हुन्। यस क्रममा पत्रकार महेश सिंह तथा मृतकका जेठानको छोरा राजेश कुमार महरा पनि उपस्थित थिए।
वैदेशिक रोजगारीमा रहेका कामदारप्रति बीमा कम्पनीको सहानुभूति
इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वको रूपमा यो सहयोग गरेको जनाएको छ। बीमा रकम हस्तान्तरण गर्दै प्रबन्धक महतोले वैदेशिक रोजगारीमा रहेका कामदारका परिवारहरूलाई भविष्यमा अझ थप सहयोग गर्ने योजना रहेको बताए। कम्पनीका अनुसार मृतक चमारको बीमा अभिलेख नम्बर FE1000809988 रहेको छ, जसअन्तर्गत उनको परिवारलाई बीमा रकम प्राप्त भएको हो।यो घटना वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली श्रमिकहरूका लागि जोखिमयुक्त अवस्थाहरूको चेतावनी पनि हो।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ कार्तिक २८, बुधबार १४:५८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ कार्तिक २८, बुधबार १४:५८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ कार्तिक २८, बुधबार १४:५८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ कार्तिक २८, बुधबार १४:५८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ कार्तिक २८, बुधबार १४:५८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ कार्तिक २८, बुधबार १४:५८
Next Post
मधुमेहविरुद्ध समाजमा जागरूकता फैलाउन र्‍याली

मधुमेहविरुद्ध समाजमा जागरूकता फैलाउन र्‍याली

कमला नदी किनारमा भूत मेला: धामी–झाँक्रीको दैवी ताण्डव र जनसागर

कमला नदी किनारमा भूत मेला: धामी–झाँक्रीको दैवी ताण्डव र जनसागर

बर्धमान अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको डा.यादवको दाबी

बर्धमान अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको डा.यादवको दाबी

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ कार्तिक २८, बुधबार १४:५८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ कार्तिक २८, बुधबार १४:५८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ कार्तिक २८, बुधबार १४:५८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ कार्तिक २८, बुधबार १४:५८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ कार्तिक २८, बुधबार १४:५८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ कार्तिक २८, बुधबार १४:५८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८१ कार्तिक २८, बुधबार १४:५८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८१ कार्तिक २८, बुधबार १४:५८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८१ कार्तिक २८, बुधबार १४:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.