Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बर्धमान अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको डा.यादवको दाबी

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
बर्धमान अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको डा.यादवको दाबी

Loading

सिरहा, नेपाल – सिरहाको गोलबजार स्थित बर्धमान अस्पतालमा सिरहा जिल्ला औरही गाउँपालिकाकी राधा दासलाई सुत्केरी व्यथा भएपछि उनलाई थप उपचारका लागि उक्त अस्पतालमा ल्याइएको थियो। जिल्ला अस्पताल सिरहाका चिकित्सकहरूले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएपछि राधालाई परिवारले बर्धमान अस्पतालमा भर्ना गरेका थिए। अस्पतालमा चिकित्सकहरूले शल्यक्रियाको आवश्यकता देखाउँदै तुरुन्तै शल्यक्रिया गरे।
शल्यक्रिया सफल भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर रहेकोले आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताए। बर्धमान अस्पतालमा आईसीयू खाली नभएपछि शिशुलाई लाहानस्थित सप्तरीशी अस्पतालमा रेफर गरिएको थियो। तर दुर्भाग्यवश, शिशुको लाहान अस्पतालमा पुर्‍याउनासाथ नै मृत्यु भएको चिकित्सकहरूले घोषणा गरे।
यस घटनाबाट परिवार शोकमा डुबेका छन्। शिशुको अन्तिम संस्कार परम्पराअनुसार गागन खोलामा गरिएको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गोलबजारका प्रहरी निरीक्षक गोविन्द प्रसाद साहको नेतृत्वमा अनुसन्धान टोलीले आवश्यक जानकारी लिँदै शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, लहानमा पठाइएको थियो।
बर्धमान अस्पतालका प्रमुख सर्जन डा. तेज शंकर यादवले यस घटनामा अस्पताल र चिकित्सकको कुनै लापरबाही नरहेको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा डा. यादवले भने, “शिशुको मृत्युसम्बन्धी केही समाचार माध्यमले फैलाएको अफवाह सत्य होइन। अस्पताललाई बदनाम गर्ने उद्देश्यले यस्तो भ्रामक समाचार सम्प्रेषण गरिएको छ।”
डा. यादवले यसरी नकारात्मक समाचार सम्प्रेषण गर्दा स्वास्थ्यकर्मीहरूको मनोबलमा असर पर्ने जनाउँदै घटनाबारे स्पष्टिकरण दिएका छन्। बर्धमान अस्पतालमा राधा दासको उपचार जारी छ, र अस्पताल व्यवस्थापनले परिवारजनलाई पूरा सहयोग गरिरहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
Next Post
कमला नदीको त्रासदी: सुरक्षा चेतनाको अभावले डुबाए दुई किशोर

कमला नदीको त्रासदी: सुरक्षा चेतनाको अभावले डुबाए दुई किशोर

धनुषाधाम उपनिर्वाचन: कार्यालय स्थापना र तयारी तीव्र

धनुषाधाम उपनिर्वाचन: कार्यालय स्थापना र तयारी तीव्र

समाज सुधार अभियान: सतलोक आश्रममा भव्य विवाह समारोह सम्पन्न

समाज सुधार अभियान: सतलोक आश्रममा भव्य विवाह समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.