Nepal BBC
Saturday, June 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

द्वन्द्व पीडितलाई पहिचान र रोजगारसँग जोड्नुपर्ने: मन्त्री लेखी

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २३, बुधबार ०५:०७
द्वन्द्व पीडितलाई पहिचान र रोजगारसँग जोड्नुपर्ने: मन्त्री लेखी

Loading

महिला र सीमान्तकृत समुहहरुलाई लैगिक न्यायको सुद्धीकरण कार्यक्रम अन्तर्गत द्वन्द्व पीडित नितीगत सवाल सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेशका कानुन मन्त्री राज कुमार लेखी रहनु भएको कार्यक्रमको संचालन राम कृपाल साहले गरेको अनिता चौधरीले जानकारी दिनु भयो।
उक्त कार्यक्रमको आर्थिक सहयोग ईनटरनेशनल अलर्ट  र मधेश प्रदेशको गृह.संचार तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा समग्र जन उत्थान केन्द्र लहान उक्त कार्यक्रमको आयोजना गरेको थियो।

मधेस प्रदेशका सम्पुर्ण जिल्लाका वास्तविक पीडितहरुको उल्लेखनीय उपस्थिति रहेको जनाए।
प्रमुख अतिथि लेखीले द्वन्द्व पीडितलाई आर्थिक मात्र दिएर सम्भव नरहेको र द्वन्द्व पीडितहरुलाई पहिचान र रोजगार संग जोडनु पर्ने बताए।
कानुन अधिकृत सन्दीप सिंहका अनुसार आउने दिनमा द्वन्द्व पीडितलाई रोजगार बनाउन सीप मुलक  तालीमहरु संचालन गर्ने बताए। पीडितहरुले भोगेका     दिनहरु मन्त्रीलाई सुनाउदै दु:ख व्यक्त गरेका थिए।
कार्यक्रममा सबै सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक राम कृपाल साहले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ आश्विन २३, बुधबार ०५:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ आश्विन २३, बुधबार ०५:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ आश्विन २३, बुधबार ०५:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ आश्विन २३, बुधबार ०५:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ आश्विन २३, बुधबार ०५:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ आश्विन २३, बुधबार ०५:०७
Next Post
आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग”

आत्मनिर्भर बनाउन ४६ किशोरीलाई तालिम र सामग्री सहयोग"

रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

समग्र जन उत्थान केन्द्रको समाजिक रुपान्तरण र न्यायिक सहायता अभियान: अधिवक्ता साह

समग्र जन उत्थान केन्द्रको समाजिक रुपान्तरण र न्यायिक सहायता अभियान: अधिवक्ता साह

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८१ आश्विन २३, बुधबार ०५:०७
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८१ आश्विन २३, बुधबार ०५:०७
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८१ आश्विन २३, बुधबार ०५:०७
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८१ आश्विन २३, बुधबार ०५:०७
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८१ आश्विन २३, बुधबार ०५:०७
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ आश्विन २३, बुधबार ०५:०७
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ आश्विन २३, बुधबार ०५:०७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ आश्विन २३, बुधबार ०५:०७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ आश्विन २३, बुधबार ०५:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...