Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २५, शुक्रबार ०४:१३
रेसलर दयानाथ महतो कुशवाहा समाजबाट सम्मानित, थप सहयोगको प्रतिबद्धता

Loading

नेपाल कुशवाहा कल्याण समाजद्वारा सिरहाको गोलबजार नगरपालिका ५ का तराई टाईगर भनेर चिनिने दयानाथ महतोले रेसलिङ्ग खेलाडीमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा चिनाउन सफल भएकोमा अझै हौसला प्रदान गर्न नेपाल कुशवाहा कल्याण समाजका सिरहा जिल्ला अध्यक्ष धनपति महतोले गोलबजार स्थित एक कार्यक्रम बीच उच्च सम्मान गर्दै रु. ५ हजार रुपैयाको चेक हस्तान्तरण गर्दै हौसला प्रदान गर्दै सम्मान गरेका छन्।

गोलबजार नगरपालिका ५” असनपुरमा स्वर्गीय बुवा दोरिक महतो र स्वर्गीय आमा जिबछी देवी महतोको एकलो छोरा दयानाथ महतो सानै उमेर देखि खेल प्रति इच्छा राखेका उनले हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय रेसलिङ्ग खेलाडीको रूपमा चिनिएका छन्। खेलमा उनलाई नेपाल तराई टाईगर नाउँले छबीबनाएका उनले नेपालबाट च्यापसिपको प्रमाणपत्र समेत उपलब्ध गरेका छन्।

महतोले देशमा बिदेश रेसलिङ्ग खेलमा भगलिन जाने गरेका छन्। उनको जन्म सामान्य परिवारमा भएको हो। उनको श्रीमती र २ छोरा र १ छोरी छिन्। रेस्लिङ खेलाडीमा नेपालको झणडा उच्च गर्न पहिचान सहित आफनो जन्मभुमि आफ्नो देशलाई रेसलिङ्ग खेलको माध्यमबाट चिनाउन उनको चाहना रहेको छ।
ऊनी कुशवाहा समुदायबाट भएकोले नेपाल कुशवाहा कल्याण समाजले सम्मान स्वरुप ५हजार १ सय रुपैया सहयोग गरेको छ। इन्जिनियर राम चलितर महतो, कपिल देव सिंह,जेपि सिंह,हेमन्त सिंह,बिकास साह, इन्जिनियर तथा संचार्कर्मी बिजय सिंह,पत्रकार महेश सिंहको रोहबरमा नगद राशीको चेक हस्तान्तरण गरेको हो।

उनले टाउको भरी टयाटु बनाएका छन्। टाउकोमा तराई टाईगर लेखेको र बाघको तस्वीर टाउकोमा बनाएको छ।उनलाई डाईडको आवश्यकता रहेको छ। आर्थिक अभावको कारण चाहिएको ईनर्जी खाना खान अभाव भएको छ र आफू सहयोगी हाथबाट सहयोगको अपेक्षा राखेको छ। कुशवाहा समाजका अध्यक्ष धनपति महतोले आउने दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कुशवाहा समाजका लागी बहुप्रतिभा शाली इमानदार समाजिक चिन्तक ब्यक्तीलाई अध्यक्षमा छनोट गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

Next Post
समग्र जन उत्थान केन्द्रको समाजिक रुपान्तरण र न्यायिक सहायता अभियान: अधिवक्ता साह

सिरहा सीमा नाकामा प्रहरी-तस्कर मिलेमतो,लाखौं रकम असुली अवैध तस्करीमा वृद्धि

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८१ आश्विन २५, शुक्रबार ०४:१३
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...