Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र ३०, आईतवार १३:२३
डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

Loading

समाजिक उतरदायित्व अन्तर्गत डिप्रोक्स लघुबित बितिय संस्थाले समाजमा रहेका अतिबिपन्न गरिब दलित अनाथ बालबालिकाहरुलाई स्कुलको पहुँचबाट टाडा रहेका र उक्त विद्यार्थीहरुलाई शैक्षिक  सामग्रीको अभावले शिक्षाको पहुँचबाट बन्चित रहेका बालबालिका र दलित गरिब वृद्ध वृद्धाहरुलाई   समाजिक रुपान्तरणको लागी र भुमीहिन सुकुम्बासी र आय स्तर कमजोर रहेका परिवारलाई डिप्रोक्स लघुबित बितिय संस्थाले बिना धितो ऋण लगानी गरी आय स्तर सुधारका लागी ऋण प्रवाह गरेका छन् ।

आर्थिक समपन्ताको लागी अभियानमा लागेका बितिय संस्थाले सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ सितापुर स्थित रहेको जनता माध्यमिक बिधालयमा कक्षा २ मा अध्ययनरत अतिबिपन्न चन्दन कुमार महरालाई स्कुल र वडा कार्यालयको सिफारिसमा बितिय संस्थाले छात्रवृत्ति स्वरुप नगद  रु. २५०० पचिस सयको चेक विद्यार्थीको अभिभावक अनिता कुमारी मोचीलाई स्कुलका प्राध्यापक वृद्धि चन्द्र यादव,वडा अध्यक्ष चन्द्र दिप यादव बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुधन मण्डल लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थित र शिक्षक शिक्षिकाहरुको रोहबरमा चोहर्वा शाखाको प्रबन्धक बिनोद कुमार महतोले चेक हस्तान्तरण गरेका छन्।

बच्चा जन्मेको केहि महिना पछी चन्द्र दीप महराको बुवा रंजित कुमार महरा १० बर्ष अगाडी घरबाट सम्पर्क बिहिन रहेका छन्।आर्थिक अवस्था कमजोर रहेको समुदायलाई आर्थिक अवस्था सुधारन समाजमा अहम भुमिका निर्वाह गर्दै आएका कनिष्ठ कार्यक्रम सहायक सुगम मगरले जानकारी दिनु भयो। उक्त संस्थाका देश भरीमा १५८ वटा शाखा रहेका छन् भने २०५७ सालमा पौष २८ गते स्थापना भई निरन्तर समाजलाई आर्थिक रुपान्तरणको अभियान र नेपाललाई समृद्ध बनाउन लागेका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड”

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड"

लहानमा न्यायको माग: द्वन्द्व पीडितको त्रैमासिक बैठक”

लहानमा न्यायको माग: द्वन्द्व पीडितको त्रैमासिक बैठक"

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ भाद्र ३०, आईतवार १३:२३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ भाद्र ३०, आईतवार १३:२३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ भाद्र ३०, आईतवार १३:२३
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ भाद्र ३०, आईतवार १३:२३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ भाद्र ३०, आईतवार १३:२३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ भाद्र ३०, आईतवार १३:२३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...