Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र ९, आईतवार १७:०२
धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न”

Loading

खेमरंजन यादव धनगढी  सिरहा – सिरहाको धनगढीमाई नगरपालिकामा ३ दिने कार्बन मैत्री अभियास प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ। उक्त क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको हो। राष्ट्रिय कृषक समुह महासंघ नेपालको आयोजना र केयर नेपालको आर्थिक सहयोग र पालिकको समन्वयमा तालीम सम्पन्न भएको हो।
पछिल्लो ३ दिन देखि संचालनमा रहेको उक्त तालीममा दर्जनौं किसान र कार्बन मैत्री अभियास सम्बन्धि तालीम सम्पन्न भएको छ। स्थानीयलाई क्षमता अभिवृद्धि गर्न र आत्मनिर्भर बनाउन समय समयमा क्षमा अभिवृद्धि तालीमको आयोजना गर्ने गरेको आयोजक संस्थाले जनाए।
तालीम प्रभावकारी र उपयुक्त रहियो तालीममा सहभागीले बताए। उपलब्धि मुलक तालीमले काम गर्न सहजता प्रदान गर्ने भएको सहभागीले बताए।
उक्त कार्यक्रम सिरहा र सप्तरी गरी ६ वटा पालिकामा संचालनमा रहेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका परियोजना अधिकृत दिलिप कुमार साह र केयर नेपालका पुनम यादवले जानकारी दिनु भयो।उक्त कार्यक्रम स्थानीय खगेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएको महासंघको प्रतिनिधि रामसेवक रामले जनाए।
देशमा किसानलाई खाद्य मलको अभाव संगै महासंगले ग्रामिण स्तरमै मल बनाउने प्रबिधिको बिकास गरेको जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र ९, आईतवार १७:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र ९, आईतवार १७:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र ९, आईतवार १७:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र ९, आईतवार १७:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र ९, आईतवार १७:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र ९, आईतवार १७:०२
Next Post
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो"

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

नर्सिङ कलेजको भवन अहिले स्टोर रूममा परिणत,विश्वविद्यालयबाट सर्वेक्षणको टोलीलाई पनि अनुगमनमा रोक? नागेन्द्र यादब मेसु

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त”

सप्तरीमा मिटर ब्याजी आतंक: पीडितको आवाज दबाइँदै, सरोकारवाला आर्थिक प्रलोभनमा लिप्त"

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ भाद्र ९, आईतवार १७:०२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ भाद्र ९, आईतवार १७:०२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ भाद्र ९, आईतवार १७:०२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ भाद्र ९, आईतवार १७:०२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ भाद्र ९, आईतवार १७:०२
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ भाद्र ९, आईतवार १७:०२
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ भाद्र ९, आईतवार १७:०२
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ भाद्र ९, आईतवार १७:०२
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८१ भाद्र ९, आईतवार १७:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.