Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नशा ईन्स्टिच्युटले एसईई परिक्षा दिएका विद्यार्थी संग करियर डेभलपमेन्ट कार्यक्रम मनाए

महेश सिंह by महेश सिंह
२०८१ असार १७, सोमबार ०५:०८
नशा ईन्स्टिच्युटले एसईई परिक्षा दिएका विद्यार्थी संग करियर डेभलपमेन्ट कार्यक्रम मनाए

Loading

लहान  – सिरहाको लहान नगरपालिका ८ मा संचालित रहेको नशा ईन्स्टिच्युटले करियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ। एक बृहत रूपमा औपचारिक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो।
प्रत्येक बर्ष महिनाको करिब ४/५ वटा कार्यक्रमहरु गर्ने गरेको छ। उक्त ईन्स्टिच्युटमा कम्प्युटर सम्बन्धि सम्पुर्ण कोर्सको पढाई हुन्छ भने दक्ष अनु भवी शिक्षकहरु द्वारा कक्षा संचालन गर्दै आएको छ भने कक्षा ११/ १२ र लोक सेवा तयारी कक्षा बृज कोर्स  ईन्टान्स तयारी कक्षा पढाई हुने गरेका छन्।
संस्थाको सिईओ संजय कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि डाक्टर माहादेब साह लाई राखनु भएको थियोे। प्राध्यापक  ब्रज मोहन अधिकारी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको र पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेको थियो।
बिशिस्ट अतिथिमा प्राध्यापक मन्दिरा यादव नवीन कुमार,राम महतो,शिक्षक रामा महरा राम नाथ पंडित लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो। उक्त कार्यक्रमबाट सयौं विद्यार्थीलाई बिदाई गरेको आयोजकले जानकारी दिनु भयो। उक्त कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम समापन पछि विद्यार्थीहरुले नित्य सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ असार १७, सोमबार ०५:०८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
स्वास्थ्य सेवा गुणस्तरीय वनाउन नगरले विशेष अभियान थालने: मेयर यादव

अल्फा ईन्स्टिच्युटको बिदाई समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ असार १७, सोमबार ०५:०८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ असार १७, सोमबार ०५:०८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ असार १७, सोमबार ०५:०८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ असार १७, सोमबार ०५:०८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ असार १७, सोमबार ०५:०८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ असार १७, सोमबार ०५:०८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.