Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

क्याम्पसमा विद्यार्थीलाई भब्य समारोह

महेश सिंह by महेश सिंह
२०८१ असार १, शनिबार ०४:३५
क्याम्पसमा विद्यार्थीलाई भब्य समारोह

Loading

जेठ लहान – जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा भब्य बिदाई स्वागत तथा बिदाई समारोह सम्पन्न भएको छ।स्नातक तहका सबै संकायका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको क्याम्पस प्रमुख संजय कुमार चौधरीले बताए।
औपचारिक कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थीका नेता मनिष चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।प्रमुख अतिथिमा लहान नगरपालिकाका नगर प्रमुख तथा क्याम्पस अध्यक्ष  महेश प्रसाद चौधरीले प्रमुख अतिथि रहनु भएको थियोे।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख सजन कुमार साह,प्राध्यापक कन्हैया भट्ट,राम नाथ यादव, भोलाप्रसाद बिश्वकर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। नेबि संघका विद्यार्थी नेता  मनिष कुमार चौधरी,महेश कुमार साह,यश कुमार चौधरीको कार्यक्रममा उपस्थिति रहेको थियोे।
विद्यार्थीमा आतमबल बढाउन एक अर्कामा भावनात्म बैचारिक र स्मरणीय भेटघाटको मौका मिलाउने गरेको र ४ बर्ष संगै बसेर पढ्ने विद्यार्थी एक आपसमा रमाइलो गर्दै विद्यार्थी तथा स्वागत समारोह सम्पन्न गएको यश कुमार चौधरीले बताए।
यस्तो बिदाई कार्यक्रमहरु प्रत्येक बर्ष कार्यक्रमहरु मनाउने गरेका छन्।गुरुले टिका र खादा लगाएर विद्यार्थीहरुले गुरुको आशीर्वाद दिदै विद्यार्थी भएको थियोे।गुरुले विद्यार्थीलाई आशीर्वाद दिदै सफल विद्यार्थी नेपाल सरकारले निकालिएको लोक सेवामा सफलताको कामना गर्दै कार्यक्रम समापन भएको र विद्यार्थीहरुले एक अर्कामा विभिन्न सांस्कृतिक कार्यक्रम मनाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार १, शनिबार ०४:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार १, शनिबार ०४:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार १, शनिबार ०४:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार १, शनिबार ०४:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार १, शनिबार ०४:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार १, शनिबार ०४:३५
Next Post
४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ असार १, शनिबार ०४:३५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ असार १, शनिबार ०४:३५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ असार १, शनिबार ०४:३५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ असार १, शनिबार ०४:३५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ असार १, शनिबार ०४:३५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ असार १, शनिबार ०४:३५
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ असार १, शनिबार ०४:३५
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ असार १, शनिबार ०४:३५
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ असार १, शनिबार ०४:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.