Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

महेश सिंह by महेश सिंह
२०८१ असार १, शनिबार ०४:५४
४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

Loading

असार १ लहान – सयौं दलित गरिब बस्तीमा ४५ बर्ष देखि बाटो अबरुद्धका कारण एम्बुलेन्स सेवा बाट बन्चित रहेका बस्तीमा वडा सदस्यको बजेटले अबरुद्ध रहेका बाटो खुलाई बिकासको कार्य अगाडी बढाएका छन्।
लहान नगरपालिका वडा नम्बर ६ मा बाटो बल्क खुलाई बिकासको काम अगाडी बढाउने गरेको बताए। पुर्व वडा अध्यक्ष अरुण केसी र समाजसेवी अर्बिन्द्र कुमार यादवले बिकासको कार्य तीब्रगतिमा अगाडी बढाउने भएका छन्।
अबरुद्ध बाटो फराकिलो हुने हुँदा स्थानीयले खुशी व्यक्त गरेका छन्।स्थानीय जय प्रकाश यादवको घरको वालले बाटो सांगुरो भएको थियो। आर्थिक अवस्था कम्जोर रहेको यादव ठेलामा चटपटे ब्यापार गरेर ४ जनाको परिवार चलाउने गरेको छ्।
बिकास गर्ने क्रममा भत्किएको वाल बाथरुमको मर्मत,धारा जडान बिकास गर्न लागेका वडा सदस्य र पुर्व वडा अध्यक्ष अरुण केहि समाजसेवी अर्बिन्द यादवले आर्थिक रूपले कम्जोर रहेका यादवलाई भकाएको वाल मर्म गरी बिकासको काम अगाडि बढाउने गरेको छ।
नगर प्रमुख महेश प्रसाद चौधरीले अनुगमनको क्रममा आउँदा आर्थिक रुपले निकै कम्जोर रहेका यादवलाई घरको लागी जस्ता पताको ब्यव्यवस्था मिलाउने आश्वासन दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

२०८१ असार १, शनिबार ०४:५४
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०८१ असार १, शनिबार ०४:५४
एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

२०८१ असार १, शनिबार ०४:५४
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८१ असार १, शनिबार ०४:५४
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८१ असार १, शनिबार ०४:५४
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

२०८१ असार १, शनिबार ०४:५४
Next Post
कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ असार १, शनिबार ०४:५४
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ असार १, शनिबार ०४:५४
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ असार १, शनिबार ०४:५४
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ असार १, शनिबार ०४:५४
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ असार १, शनिबार ०४:५४
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ असार १, शनिबार ०४:५४
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ असार १, शनिबार ०४:५४
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ असार १, शनिबार ०४:५४
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ असार १, शनिबार ०४:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.