Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

महेश सिंह by महेश सिंह
२०८१ असार ४, मंगलवार ०५:०२
सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

Loading

असार ३  लहान – मधेस प्रदेशका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीलाई  लहान ११ स्थित संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयका पदाअधिकारी र कर्मचारीहरुले भब्य स्वागत सम्मान गरेका छन्।
पुस्तकालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्रीलाई स्वागत गरेका छन्।
पुस्तकालयका अध्यक्ष अर्बिन्द कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
बिशिस्ट अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी अतिथिहरु जे.एस मुरारका बहुमुखी क्याम्पस लहानका प्रमुख संजय कुमार चौधरी प्राध्यापक कन्हैया भट्ट शिक्षक राम सुन्दर यादव लगायतका अतिथिहरुको उपस्थित रहेको आश चौधरीले जानकारी दिनु भयो।
स्वागत सम्मान कार्यक्रमको संचालन पुस्तकालयका सह- सचिब बेद प्रसाद साह गर्नु भएको थियो भने स्वागत मनतब्य सचिब धर्म राज चौधरीले राखेका थिए।
प्रमुख अतिथि लेखीले शिक्षा सुधार र समाजलाई शिक्षित गर्न पुस्तकालयको भुमिका अग्रनिय रहेको भन्दै थप पुस्तकालयलाई ब्यवस्थित गर्न मन्त्रीबाट ३५ लाख बजेट दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
मधेस प्रदेशका सबै जिल्लामा साक्षर अभियान संगै सामुदायिक बिधालयहरुमा शिक्षा सुधार अन्तर्गत बजेट छुट याईएको मन्त्री लेखीले बताए।
मन्त्री लेखी शिक्षाको महत्त्व बुझै गाउँमा युवाहरूलाई कुलतबाट जोगाउन पुस्तकालयको स्थापना हुनुपर्नेमा जोड दिएका उनले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ असार ४, मंगलवार ०५:०२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ असार ४, मंगलवार ०५:०२
लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

२०८१ असार ४, मंगलवार ०५:०२
ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

२०८१ असार ४, मंगलवार ०५:०२
सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

२०८१ असार ४, मंगलवार ०५:०२
दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

२०८१ असार ४, मंगलवार ०५:०२
Next Post
वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा योग दिवस मनायो

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ असार ४, मंगलवार ०५:०२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ असार ४, मंगलवार ०५:०२
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ असार ४, मंगलवार ०५:०२
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ असार ४, मंगलवार ०५:०२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ असार ४, मंगलवार ०५:०२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ असार ४, मंगलवार ०५:०२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ असार ४, मंगलवार ०५:०२
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८१ असार ४, मंगलवार ०५:०२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ असार ४, मंगलवार ०५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.