Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन ९, बुधबार ०९:५६
नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

Loading

नेपाल कुशवाहा कल्याण समाज सिरहाद्वारा नि:शुल्क कम्प्युटर तालिम सन्चालन गरेका छन् ।सिरहा जिल्लाका गरिब असाहय जेहन्दार बिद्यार्थीहरुलाई लक्षित गरी नेपाल कुशवाहा कल्याण समाज सिरहाले ३ महिने नि:शुल्क
कम्प्युटर तालिम संचालन गरेको छ।

सिरहाको लहान स्थित रहेको सबैभन्दा पुरानो र चर्चित शैक्षिक कम्प्युटर तालीम संस्था सि.एस. सि.कम्प्युटर तालिम केन्द्र लहानका संचालक प्रीन्सिपल सुरेन्द्र कुमार महतो र गोलबजारमा संचालनमा रहेको आई.बि.एम. कम्प्युटर तालिम केन्द्रका संचालक प्रदिप कुमार सिंहसंग समन्वय र सहकार्यमा ३ महिने कम्प्युटर तालीम संचालन गरेको नेपाल कुशवाहा कल्याण समाज सिरहाका
अध्यक्ष धनपती महतोले जानकारी दिनु भयो।

लहानमा संचालित उक्त ट्रेनिङ्ग सेन्टर कलेज अफ सप्टवेयर इन्जियरिङ्ग तालीम केन्द्रमा ३५ जनाले आवेदन भरेका मध्य १६ जना गरिब असाहय तथा जेहन्दार बिद्यार्थीहरु छनोटमा पर्न सफल भएको आयोजक संस्थाले जानकारी दिनु भयो।

गोलबजारमा ६५ जना आवेदन भरेको मध्ये ४५ जना पर्न सफल भएको हो। हाल उक्त ट्रेनिङ्ग कक्षाबाट लाभान्वित भएका बिद्यार्थीलाई थप कक्षा पढने आशा राखेका छन। कुशवाहा कल्याण समाज सिरहाद्वारा सबै जात-जातिका गरिब जेहेन्दार असाहाय विद्यार्थीलाई पत्रकारिता तालिम समेत दिने गरेको छ। आउने दिनमा यस सस्थाले उच्च शिक्षा हासिल गर्न चाहने गरिब आमा बुबा नभएको बिद्यार्थीलाई नि:शुल्क पढाउने आशा राखेका आयोजक समितिले जनाए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन ९, बुधबार ०९:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन ९, बुधबार ०९:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन ९, बुधबार ०९:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन ९, बुधबार ०९:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन ९, बुधबार ०९:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन ९, बुधबार ०९:५६
Next Post
अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

अभिभावक दिवस संगै दोस्रो बिज्ञान प्रदर्शनी

गरिब,दलित जनताको हितमा काम गर्ने पार्टी नेकपा एस हो : नगर अध्यक्ष साह

गरिब,दलित जनताको हितमा काम गर्ने पार्टी नेकपा एस हो : नगर अध्यक्ष साह

लहानमा सास्क सामन्तीको राजनीति अन्त गर्नु पर्छ: नेता बिनोद साह

लहानमा सास्क सामन्तीको राजनीति अन्त गर्नु पर्छ: नेता बिनोद साह

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० फाल्गुन ९, बुधबार ०९:५६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० फाल्गुन ९, बुधबार ०९:५६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० फाल्गुन ९, बुधबार ०९:५६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० फाल्गुन ९, बुधबार ०९:५६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० फाल्गुन ९, बुधबार ०९:५६
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८० फाल्गुन ९, बुधबार ०९:५६
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८० फाल्गुन ९, बुधबार ०९:५६
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८० फाल्गुन ९, बुधबार ०९:५६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८० फाल्गुन ९, बुधबार ०९:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.