Nepal BBC
Thursday, April 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिंसा प्रभावित ४ पीडित महिलालाई ओरेक नेपालद्वारा बिउपुजी हस्तान्तरण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० मंसिर ६, बुधबार १५:५९

Loading

महेश सिंह सिरहा लहान ६ मंसिर – महिला अधिकारको क्षेत्रमा बिगत ३० बर्ष देखि हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँचको लागी निरन्तर रूपमा कार्य गर्दै आएको महिला पुनर्स्थापना केन्द्र लहानले पछिल्लो समय समाजरुपान्तरणको लागी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छन्।
लहान नगरपालिकाको ४ जना हिंसा प्रभावित महिलाहरुलाई आर्थिक स्तर उन्नतिको लागी नगद रु. २०००/ बिस हजार प्रति ब्यक्तीलाई हस्तान्तरण गरेको ओरेक नेपालका संयोजक अनिता चौधरीले जानकारी दिनुभयो। महिला अधिकार प्रति समर्पित एवम् लैगिक समानता र सामाजिक न्यायका लागी संघर्षरत राष्ट्रिय गैर सरकारी संस्था हो।
जोखिममा रहेका समुदायको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धन तथा पैरवी गर्दै आईरहेको छ।महिलाको दिगो जिविकोपार्जन तथा सम्मानित जिवनको लागी शारिरिक,मानसिक यौन तथा प्रजनन स्वास्थ्य,खाद्य अधिकार,गतिशिलता तथा कामको अधिकारको शुनिश्तिताको लागी कार्यक्रमहरु संचालन गर्दै आएका छन्।
स्थानिय सरकार संग सहकार्य गर्दै नेपालको १९ वटा जिल्लामा निरन्तर अभियानात्मक कार्यक्रमहरु
संचालन भै रहेका छन्,यस अभियानामा ओरेकमा १३५ जना कर्मचारीहरु कार्यरत रहेका छन् भने ओरेकले पांच वटा मुद्दामा कार्य गर्दै आएको हो।
पर्यावरणीय न्याय र महिलाको नेतृत्व,मानव अधिकार र समाजिक न्याय,सिकाई तथा ज्ञान व्यवस्थापन,गुणस्तरिय सेवा अनुगमन तथा मुल्यांकन लगायतका क्षेत्रमा काम गर्दै आएको ओरेक नेपालका आजिवन सदस्य रिता महतोले जनाए।
ओरेकले एक कार्यक्रमको आयोजना गरी लहान नगरपालिकाको न्यायीक समितिका संयोजक राम चलितर महतोलाई मुद्दा र संजालहरुको नामावली सहितको कागज प्रत्रहरु हस्तान्तरण गरेको संयोजक अनिता चौधरीले जनाए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० मंसिर ६, बुधबार १५:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० मंसिर ६, बुधबार १५:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० मंसिर ६, बुधबार १५:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० मंसिर ६, बुधबार १५:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० मंसिर ६, बुधबार १५:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० मंसिर ६, बुधबार १५:५९
Next Post
प्रदेशसभा सदस्यको जिम्मेवारी पाएकी नेतृ यादव : पार्टी प्रति अभार व्यक्त गर्दै युवा नेता बिजय

प्रदेशसभा सदस्यको जिम्मेवारी पाएकी नेतृ यादव : पार्टी प्रति अभार व्यक्त गर्दै युवा नेता बिजय

संस्थागत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

संस्थागत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

संस्था गत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

संस्था गत सुधारको लागी अन्तर पालिका अन्तरक्रिया सम्पन्न

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० मंसिर ६, बुधबार १५:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० मंसिर ६, बुधबार १५:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० मंसिर ६, बुधबार १५:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० मंसिर ६, बुधबार १५:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० मंसिर ६, बुधबार १५:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० मंसिर ६, बुधबार १५:५९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० मंसिर ६, बुधबार १५:५९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० मंसिर ६, बुधबार १५:५९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० मंसिर ६, बुधबार १५:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.