Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

महेश सिंह by महेश सिंह
२०८० भाद्र २७, बुधबार ०२:१५
सुन्सान बन्दै पालिका अध्यक्ष र अधिकृत २ महिना देखि ग्याब

Loading

 -सिरहाको बरियारपट्टी गाउँपालिकामा करिब २ दुई महिना देखि प्रमुख प्रशास्किय अधिकृत र गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो पालिकाको काम काज छाडेर मन्त्रालय धाउने गरेका छन्। पालिका पुर्ण रूपमा धारासाही बन्दै गरेको स्थानीयहरुले बताउँछन्।दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ्। अध्यक्ष सन्तोष महतोले कमिसन र बजेट कुम ल्याउन अधिकृत र लेखा आफ्नो आफ्नो तरीकाको मान्छेलाई ल्याउने गरेका छन्।

असारमा पेश भएको निति तथा कार्यक्रम अध्यक्षको मनाेमानि प्रवृत्तिकाे कारण बजेट सभामा पेश हुन नसकेकाे स्थानीयको आरोप रहेका छन।प्रत्येक वर्ष आफ्नो मनाेमानि ढंगले बजेट नबनेपछि सभा समयमा नगराउने रबैया रहेकाे गाउँ पालिका अध्यक्ष सन्तोष कुमार यादवको कारण बिगतको आर्थिक बर्षमा समेत भाद्र महिनामा गाउँसभा भएको थियो।

वर्ष मा ३/४ प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई मनाेमानि ढंगले सिंगाे गाउँपालिकाको बजेट र कार्यालय प्रमुख बिहिन रहेको देखिन्छ।दुईदिनै मै सरूवा गराई गाउँपालिकाकाे सम्पूर्ण बिकास निर्माण,दैनिक प्रशासनिक कामकाज ठप्प हुदाँ सेवाग्राहीलाई सास्ती खेपिरहेका छन।

अध्यक्ष महतोले पटक – पटक सरूवा गराएर ल्याएका प्रमुख प्रशासकीय अधिकृत मनाेमानि ढंगले काममा सहयोग नगर्दा २ दिन मै अशोक कुमार सिंह लाई फाल्गुनमा सरूवा गराई अर्का अधिकृत ल्याएर त्यसगरी बैशाख १९ गते अर्को प्रमुख प्रशासकीय अधिकृत रंणजित यादवलाई ल्याए भने यादवले अध्यक्षकाे मनाेमानि ढंगबाट काम नगर्दा निजलाइ कार्यालय काे कामकाज गर्ने वातावरण समेत असज गर्दा असार भरि लगभग सुस्त गतिमा कार्यालय रहेको स्थानीयले बताए।

२ मिहना रणजित यादब नहुदै पुन: अर्को अधिकृतकाे लागि मन्त्रालयमा धाइरहेका अध्यक्ष महतो पुनः मन्त्रालयले उनकाे सिफारिस भन्दा अध्यक्षले नै विगतमा काम गरएकाे अधिकृत सरूवा हुदाँ हाल सरूवा भइ आउन लागेकाे अधिकृतकाे सरूवा बदर गर्न १०दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प राखि मन्त्रालय धाईरहेका छन।

३/४ काे भरमा असार मसान्तसम्म चलेका कार्यालय हाल कार्यालय प्रमुखको अभावमा दैनिक चिठी पत्र,सिफारिस र गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण समेत हुन नसकेको स्थानीयको गुनासो रहेका छन्। महिनामा ३पटक कार्यपालिकाकाे बैठक बस्नुपर्ने निजकाे ईच्छाकाे बन्धक रहेकाे कार्यालय कहिले महिनामा १ पटक कार्यपालिकाकाे बैठक नबस्ने र कहिले १ दिन ४ बैठक बस्ने रबैया समेत रहेकाे देखिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० भाद्र २७, बुधबार ०२:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० भाद्र २७, बुधबार ०२:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० भाद्र २७, बुधबार ०२:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० भाद्र २७, बुधबार ०२:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० भाद्र २७, बुधबार ०२:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० भाद्र २७, बुधबार ०२:१५
Next Post
प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

प्रादेशिक अस्पताल लहानमा मेसु डा.कुशवाहाले अबैध तरिकाले भान्जालाई चालकमा भर्ना गरेको खुलासा

बाललिका अधिकारको लागी बृहत रयाली

बाललिका अधिकारको लागी बृहत रयाली

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

यी हुन धनगढीका स्वास्थय शाखा प्रमुखका महिला स्वास्थयकर्मी दुर ब्यवहार गर्ने गिरोह

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० भाद्र २७, बुधबार ०२:१५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० भाद्र २७, बुधबार ०२:१५
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० भाद्र २७, बुधबार ०२:१५
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० भाद्र २७, बुधबार ०२:१५
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० भाद्र २७, बुधबार ०२:१५
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० भाद्र २७, बुधबार ०२:१५
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८० भाद्र २७, बुधबार ०२:१५
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८० भाद्र २७, बुधबार ०२:१५
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८० भाद्र २७, बुधबार ०२:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.