Nepal BBC
Sunday, May 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि

महेश सिंह by महेश सिंह
२०८० असार १५, शुक्रबार ०१:४४
नेपाल इको प्यानल दुर्गम जिल्लामा पनि

Loading

काठमाडौं । नेपाल इको प्यानल देशका दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थालिएको छ। पछिल्लो पटक संखुवा सभा जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु वस्ने भबनका लागि नेपाल इको प्यानलको प्रयोग गरिएको हो।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विकट दुर्गम गाउँंहरुमा पुर्याउन सहज हुने भएकोले यसको प्रयोग हुने गरेको जनाए । यातायातको सहज सुविधा नभएका विकट ठाउँंहरुमा पुर्याउन हाम्रो इको प्यानल निकै नै सहज हुन्छ, उनले भने, यो हलुका हुने भएकोले सवैतिर पुर्याउन सहज हुने भएको हो ।
इटा, सिमेन्ट जस्ता सानोसानो टुक्रा नभई ठूल्ठूलो हुने र साथै हलुका पनि हुने भएको यसलाई विकट ठाउँंहरुमा पुरयाउन सहज हुने भएको हो ।

इको प्यानल पहिला नै कारखानामा तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोग गर्दा इटा, सिमेन्टको गाह्रो लगाउँंदा जस्तो सिमेन्ट घोलेर वस्न नपर्नेलगायतले पुयाउन मात्रै नभई प्रयोगमा पनि सहजता हुन्छ । यस हिसावले गिटी, ढुंगा, सिमेन्ट, डण्डीलगायतका निर्माण सामाग्री पुरयाउन असहज हुने दुर्गम ठाउँंहरुको लागि इको प्यानल बरदान नै सावित छ ।
कम्पनीका सिइओ इन्जिनियर दुवालले यी प्यानलहरु हिमाल, तराई अनि पहाड सवैतिर उतिकै उपयोगीसिद्ध भएको बताए ।

बाहिरको ताता ेचिसो भित्र नआउने भएका कारण जाडो वा गर्मी दुवै हुने ठाउँंहरुमा यसको उपयोगिता विशेष रहने उनले बताए । बाहिर जाडो हुने ठाउँंमा पनि यसको प्रयोगबाट कोठामा जाडो नहुने र बाहिर गर्मी हुने ठाउँंमा पनि गर्मी हुन नदिने यसको विशेष विशेषता भएकाले यसको प्रयोग जुनसुकै वातावरण भएको ठाउँंमा पनि उतिकै उपयोग रहेको उनले सुनाए ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण पनि सम्भब हुन्छ ।क्याप्सन संखुवासभामा अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत कर्मचारी वस्नका लागि निर्माणधिन भबन नेपाल इको प्यानलको प्रयोगबाट बनाइँदै ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार १५, शुक्रबार ०१:४४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार १५, शुक्रबार ०१:४४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार १५, शुक्रबार ०१:४४
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार १५, शुक्रबार ०१:४४
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार १५, शुक्रबार ०१:४४
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार १५, शुक्रबार ०१:४४
Next Post
काठमाडौंको वल्र्ड स्कुलमा ओपन हाउस हुने

काठमाडौंको वल्र्ड स्कुलमा ओपन हाउस हुने

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

लहानमा नशा ईन्स्टिच्युटको कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार १५, शुक्रबार ०१:४४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार १५, शुक्रबार ०१:४४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार १५, शुक्रबार ०१:४४
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार १५, शुक्रबार ०१:४४
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार १५, शुक्रबार ०१:४४
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार १५, शुक्रबार ०१:४४
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० असार १५, शुक्रबार ०१:४४
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० असार १५, शुक्रबार ०१:४४
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० असार १५, शुक्रबार ०१:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.