Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १५, सोमबार ०९:२८
सहज पहुँचका लागी सरोकारवाला संग सम्बाद

Loading

सिरहा लहान १५ जेष्ठ – जिल्लाका न्यायिक निकाय तथा सरोकरवालाहरु विच सहज न्यायम पहुँचका लागि संवाद कार्यक्रम सिरहामा सम्पन्न भएको छ।ओरेक,मुक्ति नेपाल,महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला अदालतका माननीय न्यायाधीश,सरकारी वकिल कार्यालयका न्याधिवक्ता,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख,न्यायिक समिति संयोजक,वार एसोसिएसन लगायत ४० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमा सिरहा जिल्ला अदालतको न्यायधिवक्ता मनोज कार्कीले अदालतले प्रमाण पुगे अनुसार फैसला गर्ने हो । कहि कतै न्यायधिसले गलत फैसला गरेको छ भने त्यो भन्दा माथिल्लो निकाय न्याय परिषदले सजाय दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँचका लागि न्यायिक समिति सक्रिय बनाउनु पर्छ।

त्यसका लागि संघसंस्थाले प्राविधिक सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले थप्दै भन्नुभयो समुदायमा नै गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्छ साथै एक द्धार संकट व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाएर हिंसा प्रभावितलाई एकै ठाउँबाट सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्छ ।जिल्ला प्रहरी कार्यालयका एसपी टिकु नन्द ईवा लिम्बुले प्रहरीमा घट्ना भएको खबर आउनु पर्छ हामी तत्काल घट्ना स्थलमा पुग्छौ ।

अहिले जिल्ला प्रहरी कार्यालयमा भिकटिम रिसपोन्स टीम परिचालन गरेको छ। जो कोही पनि कार्यालय परिसर भित्र पस्ने वितिकै त्यो टिमले रेसपोन्स गरिरहेको छ । अझ संघसंस्सथा र सरोकारवाल निकायबीच समन्वयको आवश्यकता समेत देखेको बताउनु भयो।

सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शिव प्रसाद आचार्यले धेरै हिंसा प्रभावितले नपाउनुमा उनीहरुको पहुँच नपुगेर समेत समस्या हुने गरेकोले अबका दिनमा गाउँ गाउँमा गएर न्यायिक प्रकृयाका बारेमा अभिमुखिकरणको आवश्यकता भएको बताउनुभयो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ १५, सोमबार ०९:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ १५, सोमबार ०९:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ १५, सोमबार ०९:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ १५, सोमबार ०९:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ १५, सोमबार ०९:२८
Next Post
ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

ब्युटी बक्स द स्टुडियोद्वारा लहानमा मेकप तालिम सुरु

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

द्वाेन्द्व पीडित न्यायका लागी सवलीकरण

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८० जेष्ठ १५, सोमबार ०९:२८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० जेष्ठ १५, सोमबार ०९:२८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० जेष्ठ १५, सोमबार ०९:२८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० जेष्ठ १५, सोमबार ०९:२८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० जेष्ठ १५, सोमबार ०९:२८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० जेष्ठ १५, सोमबार ०९:२८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० जेष्ठ १५, सोमबार ०९:२८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० जेष्ठ १५, सोमबार ०९:२८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० जेष्ठ १५, सोमबार ०९:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.