Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा अधा दर्जन लघुबित संस्थामा आन्दोलनकारीद्वारा तलाबन्दी

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहानमा अधा दर्जन लघुबित संस्थामा आन्दोलनकारीद्वारा तलाबन्दी

Loading

महेश सिंह सिरहा लहान १२ जेष्ठ- मणि राम गेवाली नेतृत्वको समर्थक द्वारा सिरहाको लहानमा आधा दर्जन लघुबित संस्थामा तलाबन्दी गरेका छन्।लघुबित विरुद्धको संघर्ष समितिका महिलाहरु बिशाल पर्दर्शन गरेका छन्। तालाबन्दी गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा एक आन्दोलनकारी र एक नेपाल प्रहरी समान्य गाईते भएका छन्।

आन्दोलनकारीले विभिन्न ५ सुत्रीय माग राख्दै आएका छन्।
सिरहाका जिल्लाका अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजिक अभियनता पुनम महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा लघुबित पीडित महिलाहरुको उल्लेखनीय उपस्थित रहेको थियोे।आन्दोलनकारी महिलाहरूले तलाबन्दी गर्दा नेपाल प्रहरी र शस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए।

लहान लगायत सिरहाका विभिन्न ठाँउबाट लघुबित संस्थाहरु बिस्थापित भएका छन्।कार्यक्रममा केन्द्रिय सदस्य धनीक लाल चौधरी मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,मधेस प्रदेशका सचिब तथा सिरहा अध्यक्ष अर्जुन बिश्वकर्मा सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायत करिब ५ पाँच सय आन्दोलनकारीहरुको उपस्थिति रहेका थिए। लहानमा एनआईसी लघुबितबितीय संस्था र श्रमजिबि

लघुबित संस्थाहरुले कार्यालयको बोड समेत हटाएर कार्यालय छोडने गरेका छन्।आन्दोलनको कारण लघुबित कर्मचारीहरु मानशिक तनाव खेपन बाध्य भएका छन्।जिल्ला,जिल्लाबाट लघुबित संस्थाले बिस्थापित भइरहेका छन्।पीडित महिलाहरूले सकृय हुँदा लघुबित कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन्।समिति केन्द्रिय सदस्य धनीक लाल चौधरीले जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले जनाए।उल्लेखनीय उपस्थिति रहेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
Next Post
सामाज सेवामा अग्रसर हुँदै महालक्ष्मी बिकास बैंक

सामाज सेवामा अग्रसर हुँदै महालक्ष्मी बिकास बैंक

लहानमा सरोकारवाला संग अन्तरक्रिया

लहानमा सरोकारवाला संग अन्तरक्रिया

पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

पहुँच अभिवृद्धिका लागी अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८० जेष्ठ १२, शुक्रबार ०३:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.