महेश सिंह

महेश सिंह

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

सिरहाको बिष्णुपुर गाउँपालिकामा विकासको सट्टा विनाशको दृश्य देखिन थालेको छ। यहाँको प्रमुख आयस्रोत पोखरी रहेको छ, जसलाई पूर्व गाउँपालिका अध्यक्षले...

“चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

“चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

सिरहा — नेकपा एमाले नवराजपुर गाउँपालिकाले विजयादशमी, शुभ दीपावली, छठपर्व र इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा...

नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

सिरहा, नेपाल — नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाले सिरहा जिल्लाभरका शाखा र उपशाखाका सभापतिहरूको सहभागितामा एकदिने रक्तसंचार कार्यशाला कार्यक्रम सफलतापूर्वक...

लहान नगरपालिकाले किसानहरूलाई जैविक खेतीका लागि २ लाख बराबरको सामग्री वितरण 

लहान नगरपालिकाले किसानहरूलाई जैविक खेतीका लागि २ लाख बराबरको सामग्री वितरण 

---- लहान नगरपालिका वडा नम्बर १५ का किसानहरूले केयर नेपालको आर्थिक सहयोगमा वितरण गरिएका सामग्री प्राप्त गरेका छन्। कार्यक्रमको आयोजना...

जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण”

जन्मदिनमा वातावरणीय सन्देश: आयुष यादवद्वारा श्रीभानू विद्यालयमा वृक्षारोपण”

- लोसपा नेपाल पार्टी जिल्ला कार्यसमिति सदस्य सन्तोष कुमार यादवको छोरा आयुष कुमार यादवले आफ्नो १२ औं जन्मदिन विशेष तरिकाले...

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

- मधेश प्रदेशका सिरहाको लहानमा धार्मिक सहिष्णुता र संवादको नयाँ उदाहरण स्थापना भएको छ। विभिन्न धार्मिक समुदायबीच बढ्दो तनावलाई सम्बोधन...

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

-    सप्तरी जिल्ला,बलान बिहुल गाउँपालिका निवासी अजय कुमार महरानको मलेसियामा हृदयघातका कारण अप्रत्याशित रूपमा निधन भएको छ। अजय दुई वर्षअघि...

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना बरिष्ठ सहायक तथा सहायक तहका कर्मचारीहरूको क्षमता र दक्षता वृद्धिका लागि दुईदिने क्षमता...

जे.एस कलेजको प्रमुखमा साह

जे.एस कलेजको प्रमुखमा साह

लहान बस्तीपुरमा जन्म मिएका सुमन कुमार साहले पछिल्लो २१ बर्ष प्राध्यापक पेसामा कार्यरत रही उनले लहान स्थित रहेको जेएस मुरारका...

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

लहान– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको बरियारपट्टी गाउँपालिका अन्तर्गत दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व...

Page 95 of 146 1 … 94 95 96 … 146