Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाद्वारा रक्तसंचार कार्यशाला सम्पन्न

Loading

सिरहा, नेपाल — नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाले सिरहा जिल्लाभरका शाखा र उपशाखाका सभापतिहरूको सहभागितामा एकदिने रक्तसंचार कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा लहान उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने प्रमुख अतिथिका रूपमा लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोले विशेष उपस्थिति जनाएका थिए। साथै, लहान वडा नं ३ का अध्यक्ष राम दयाल महतो विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यशालामा लहान प्रयोगशाला प्रमुख मनिष कुमार यादवले लहान नगरपालिकासँग भवन निर्माण र आर्थिक सहयोगको अपेक्षा राख्दै स्थानीय सरकारको ध्यानाकर्षण गराए। यादवले प्रयोगशालामा टाइल र मार्बल जडानमा समाजसेवी शंकर प्रसाद गुप्ता, राकेश झा, अशोक अमात्य, र राजा बाबु साहको महत्वपूर्ण योगदान रहेको जानकारी दिए।

हाल लहान उपशाखामा गाडी तथा अन्य स्रोतसाधनको अभावले रक्त संकलनमा चुनौती आएको जानकारी दिइएको छ। नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेब यादवले पनि आफ्नो उपस्थिति जनाउँदै, रक्त संकलन अभियानलाई थप प्रभावकारी बनाउन स्रोत साधनको व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेपाल रक्त संचार सेवा केन्द्रका केन्द्रीय निर्देशक पवन गुप्ताले रेडक्रसद्वारा प्रदान गरिंदै आएको रक्तसंचार सेवाको प्रशंसा गर्दै, यसलाई अझ सुदृढ बनाउन स्थानीय सरकारको योगदान महत्त्वपूर्ण रहने बताए। उनले रक्त संचार प्रणालीलाई स्तरोन्नति गर्न जनतालाई आवश्यक तालिम र जनचेतनाको कमी रहेको र यसतर्फ ध्यान दिनुपर्ने बताए।

सिरहा जिल्लाका २४ उपशाखाहरू ग्रामीण क्षेत्रमा रक्तसंचार सेवा विस्तारमा सक्रिय रहँदै आएका छन्। कार्यशालामा ग्रामीण क्षेत्रहरूमा रक्तसंचार सेवाको प्रभावकारी पहुँच पुर्याउन सबैको सहकार्य आवश्यक रहेको चर्चा गरियो। कार्यक्रमको सञ्चालन परियागलाल यादवले गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
“चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न”

"चाडपर्वको अवसरमा एमालेको एकता प्रदर्शन,नवराजपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न"

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन”

सिरहाको बिष्णुपुर: विकासको ठप्पी, भ्रष्टाचारको खुला प्रदर्शन"

गरिब र दलित समुदायका विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ कार्तिक ९, शुक्रबार ०८:५५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.