Nepal BBC
Saturday, August 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ९, बिहीबार १०:३५
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

Loading

दुई प्रहरीसहित तीन जना पुर्पक्षका लागि कारागार, होटल सञ्चालक धरौटीमा छुटे

महेश सिंह सिरहा लहान –धनुषामा १६ वर्षीया बालिकालाई अपहरण गरी होटलमा बन्धक बनाएर करिब तीन सातासम्म बलात्कार गरेको घटनामा दुई प्रहरी जवानसहित तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। होटल सञ्चालक भने धरौटीमा छुटेका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश ईश्वर आचार्यको इजलासले प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो तथा होटल मधेश प्रदेश गेस्ट हाउसका कर्मचारी धीरजकुमार दासलाई थुनामा पठाउने आदेश दिएको हो। होटल सञ्चालक मोलवी उर्फ अजिज राइन भने चार लाख धरौटीमा छुटेका जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
जाहेरीअनुसार पीडितलाई अपहरणपछि जनकपुरको होटल सीएफसीमा दुई दिन र त्यसपछि मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाई पटक–पटक बलात्कार गरिएको थियो। पीडितले प्रहरी ड्रेसमै आएर समेत धम्की दिँदै बलात्कार गरेको बयान दिएकी छन्।
यसअघि चैत महिनामै पीडितले मुख्य आरोपी ताहिर राइनविरुद्ध अपहरण र बलात्कारको जाहेरी दिएकी थिइन्। तर प्रहरी प्रशासनले तत्काल दर्ता नगरेपछि उनी विदेश भागेका हुन्। प्रहरीको ढिलासुस्तीका कारण घटनाले भयावह रूप लिएको सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता विदुर कार्कीले बताए।
मानव अधिकारकर्मीका अनुसार घटनापछि पीडित परिवारलाई प्रहरीकै दबाबमा २० लाख रुपैयाँमा मिलापत्र गर्न दवाव दिइएको थियो। तर पीडितले पैसा नभई न्याय खोजेपछि मात्रै मुद्दा अघि बढेको हो। धनुषामा प्रहरी नै संलग्न भएको यस घटनाले राज्य संयन्त्रप्रतिको विश्वासमा गम्भीर प्रश्न उठाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ आश्विन ९, बिहीबार १०:३५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ आश्विन ९, बिहीबार १०:३५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ आश्विन ९, बिहीबार १०:३५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ आश्विन ९, बिहीबार १०:३५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ आश्विन ९, बिहीबार १०:३५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ आश्विन ९, बिहीबार १०:३५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ आश्विन ९, बिहीबार १०:३५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.