Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ३, शुक्रबार ०५:३९
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

Loading

महेश सिंह सिरहा –माओवादी केन्द्रका नेता राम परिक्षण महतोको गृहगाउँ सखुवानान्कारकट्टी–२ सोठियाईनस्थित निवासमा यस वर्षको बिश्वकर्मा पूजा परम्परागत र भव्य शैलीमा सम्पन्न गरिएको छ।
हिन्दु परम्परा अनुसार विधिवत् रूपमा सम्पन्न भएको यस पूजामा नेता महतोकी आमा उदवसी देवी महतो र भाइ सन्तोष महतोको कान्छो छोरा शिव शक्ति महतो मुख्य पूजापात्र बनेका थिए।
गाउँमै नमूना र सांस्कृतिक शैलीसहित सम्पन्न गरिएको कार्यक्रममा जिझिया नृत्यसहित विविध धार्मिक क्रियाकलाप सम्पन्न गरिएको थियो।
पूजाको समन्वय नेता महतोका भाइहरू सन्तोष महतो र अशोक कुमार महतोले गरेका थिए। स्थानीय बासिन्दा दीपक कुमार महतोका अनुसार परम्परा जोगाउँदै गरिएको यो पूजाले गाउँमै एकताको माहोल सिर्जना गरेको छ।
बिश्वकर्मा पूजा नेपाल मात्र नभई भारतलगायत अन्य मुलुकमा समेत एकैसाथ मनाउने परम्परा रहिआएको छ। नेता महतो वाडा अध्यक्षको प्रत्यासी अध्यक्ष पनि हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

Next Post
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

मधेसमा संविधान दिवस : कोही दिवाली, कोही कालो दिवस

जेनजी आन्दोलनका महान सहिद चौधरीलाई एमनेस्टीद्वारा श्रद्धाञ्जली अर्पण

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ आश्विन ३, शुक्रबार ०५:३९
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.