Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

महेश सिंह by महेश सिंह
२०८२ असार २२, आईतवार ०७:४२
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

Loading

महेश सिंह सिरहा लहान-सीमावर्ती जिल्लाहरूमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको भूमिकामाथि सिरहामा फेरि प्रश्न उठेको छ। गत असार १७ गते राति जिल्ला भन्सार कार्यालय सिरहाले करिब १६ लाख रुपैयाँ बराबरको भन्सार छलीका मालसामानसहित दुई जनालाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको सक्रियतामाथि आलोचना भएको हो।

गस्तीमा खटिएको भन्सार टोलीले गोलबजार नगरपालिका–६ र नरहा गाउँपालिका–३ का दुई फरक स्थानबाट सारी, ब्लाउज कपडा, मोटरसाइकल र ‘सेतो मोती’ लगायत सामग्रीसहित दुई युवा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका व्यक्तिले सामान भारततर्फबाट बडहरी र बरियारपट्टी नाकाबाट ल्याइएको बयान दिएका छन्। ती दुवै नाका सशस्त्र प्रहरी बलको नियमित निगरानी क्षेत्रमा पर्दछन्।

भन्सार कार्यालयका सूचना अधिकारी बिमल श्रेष्ठका अनुसार, टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो। उनका अनुसार, नियन्त्रणमा लिइएका सामग्री भन्सार कार्यालय माडरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। “गस्ती टोलीले लामो समयको निगरानीपछि तस्करी नियन्त्रण गर्न सफल भएको हो,” श्रेष्ठले भने।

यसबीच सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रमुख एसपी नरेश भण्डारीले भने भन्सारसँग समन्वयमै अपरेसन गरिएको दाबी गरेका छन्। तर, भन्सार कार्यालयले प्रस्तुत गरेको प्रतिवेदन र गस्ती टोलीका सदस्यहरूको भनाइ अनुसार सम्पूर्ण कारबाही भन्सारकै नेतृत्वमा गरिएको हो।

स्थानीय स्रोतहरूका अनुसार नियन्त्रणमा लिइएका सामग्री ल्याउँदा दुई जना बर्दीविहीन व्यक्ति मोटरसाइकलमा स्कटिङ गरिरहेको देखिएको थियो। भन्सार टोलीले देख्नासाथ ती व्यक्ति भागेको बताइएको छ।

घटनासँगै सशस्त्र प्रहरीभित्र ‘घुमुवा’ नामक ब्यवस्थामाथि पनि प्रश्न उठेको छ। प्रहरी वृत्तमा बदनाम मानिने सई विष्णु प्रसाद गौतम घुमुवाको नेतृत्व गरिरहेको आरोप लागेको छ। उनी विगतमा पनि तस्करीसम्बन्धी विवादमा परेका थिए।

भन्सार कार्यालयले यस घटनाबारे सबै विवरण जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाएको जनाएको छ। तर, सशस्त्र प्रहरीको निगरानीबीचबाट भन्सार छलीका सामान ओसारपसार हुनु र त्यसबारे प्रहरी पक्षबाट स्पष्ट प्रतिक्रिया नआउनुले घटनालाई थप शंकास्पद बनाएको छ।

स्थानीय नागरिक समाजले पनि तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिकामाथि कडा आलोचना गर्दै उच्चस्तरीय छानबिनको माग गरेका छन्। उनीहरूको भनाइमा, तस्करी नियन्त्रण राज्य संयन्त्रको मूल दायित्व हो, जुन कार्य प्रभावकारी रुपमा नभएको देखिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ असार २२, आईतवार ०७:४२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ असार २२, आईतवार ०७:४२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ असार २२, आईतवार ०७:४२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ असार २२, आईतवार ०७:४२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८२ असार २२, आईतवार ०७:४२
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ असार २२, आईतवार ०७:४२
Next Post
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ असार २२, आईतवार ०७:४२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ असार २२, आईतवार ०७:४२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ असार २२, आईतवार ०७:४२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ असार २२, आईतवार ०७:४२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८२ असार २२, आईतवार ०७:४२
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ असार २२, आईतवार ०७:४२
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०८२ असार २२, आईतवार ०७:४२
लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

२०८२ असार २२, आईतवार ०७:४२
सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

२०८२ असार २२, आईतवार ०७:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.