Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कांग्रेस-एमाले सहकार्यले स्थायित्व खोज्दै उपप्रधानमन्त्री सिंह

महेश सिंह by महेश सिंह
२०८१ पुष २१, आईतवार १७:०८
कांग्रेस-एमाले सहकार्यले स्थायित्व खोज्दै उपप्रधानमन्त्री सिंह

Loading

महेश सिंह लहान, सिरहा – राजनीतिक स्थायित्व र जनताको अपेक्षालाई पूरा गर्न नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको छ। सरकार गठनको उद्देश्य स्थायित्व कायम गर्दै लोकतान्त्रिक अधिकारको रक्षा र आर्थिक विकासलाई गति दिनु रहेको उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री गणेशमान सिंहले बताएका छन्।
मन्त्री सिंहले लहानमा आयोजित कार्यक्रममा “कृषिलाई प्राथमिकता दिएर किसानको जीवनस्तर उकास्नुपर्छ,” भन्दै योजनाबद्ध विकासको खाँचो औंल्याए। “स्थान पहिचान गरी दीर्घकालीन विकास निर्माणमा लाग्नुपर्छ,” उनले थपे।
लहान नगरपालिकाको १५ औं नगर सभा नगर प्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा नगर उपप्रमुख राम चलितर महतो, कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, जिल्ला प्रहरी प्रमुख रमेश पण्डितलगायतका अतिथिहरूको उपस्थिति थियो।
कार्यक्रममा नगर प्रमुख चौधरीले पछिल्लो समय सम्पन्न भएका कार्यहरूको विवरण प्रस्तुत गरे। प्रमुख अतिथि मन्त्री सिंहले लहानलाई देशकै ठूलो नगरपालिका भन्दै यस क्षेत्रको विकासका लागि थप प्रभावकारी योजना बनाउने प्रतिबद्धता जनाए।
नगरप्रमुख चौधरीले सभामा जनप्रतिनिधि र कर्मचारीहरूसँग समन्वय गरी आगामी योजनाहरूलाई गति दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नगरपालिकाका २४ वडाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहकार्य र स्थायित्वमार्फत विकास निर्माणका लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ पुष २१, आईतवार १७:०८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

Next Post
देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ पुष २१, आईतवार १७:०८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ पुष २१, आईतवार १७:०८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ पुष २१, आईतवार १७:०८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ पुष २१, आईतवार १७:०८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ पुष २१, आईतवार १७:०८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ पुष २१, आईतवार १७:०८
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.