Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

महेश सिंह by महेश सिंह
२०८१ पुष २१, आईतवार १८:३२
देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

Loading

महेश सिंह लहान – नेपाल कम्युनिष्ट पार्टी (माले) का केन्द्रीय अध्यक्ष सिपी मैनालीले देशको समग्र राजनीतिक, आर्थिक र सामाजिक समस्यालाई समाधान गर्न देशभक्त मोर्चा गठन गर्ने घोषणा गरेका छन्। देशको विगत, वर्तमान र भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले जनतामुखी आन्दोलनमार्फत परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए।
शनिबार आयोजित कार्यक्रममा मैनालीले भने, “लोकतन्त्र जनताको शक्ति हो। तर आजको प्रजातन्त्र पूँजीपतिको प्रजातन्त्र बनिसकेको छ। अब देशभक्त मोर्चा बनाएर अगाडि बढ्नैपर्छ।”
उनले २०६३ सालको त्रीपक्षीय सहमतिको मर्मअनुसार उन्नत समावेशी लोकतन्त्रको निर्माण, विदेशको हस्तक्षेपको विरोध र धर्म-मैत्री राज्यको परिकल्पना गर्नुपर्ने बताए। साथै, वर्तमान प्रदेश संरचनालाई खारेज गरी संघ, जिल्ला र पालिका तहसम्मको संघीयता कायम गर्नुपर्ने उनको माग थियो।
विदेशी हस्तक्षेपको प्रतिवाद गर्दै राष्ट्रिय स्वाभिमान जोगाउन र धर्मनिरपेक्षताको खारेज सनातनी सभ्यता र संस्कृतिको जगेर्ना गर्दै धर्म-मैत्री राज्यको स्थापना गर्न,संघीयता पुनर्संरचना वर्तमान प्रदेश संरचनालाई खारेज गरी संघीयतालाई आधारभूत तहसम्म सीमित गर्नुपर्ने र समाजवादी मिश्रित अर्थतन्त्र राष्ट्रिय र साना पूँजीलाई समेटेर सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गरी,साना संसद र सानो सरकार सानो र कुशल शासन प्रणालीको परिकल्पना गर्न अभियानमा सबै नेपाली देशभक्तहरुलाई लागिन्नु पर्ने बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव रामचन्द्र गुप्ताले २१ बुँदे मागसहित देशव्यापी अभियान सुरु गरिने बताए। उनले भने, “यो अभियान देशलाई बचाउन र जनतालाई सशक्त बनाउनका लागि हो। सबै देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गर्दछौं।”
मैनालीले परराष्ट्र नीतिमा पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र र एक-चीन नीतिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने र नागरिकता नीतिलाई कडाइ गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले गरिबी, महँगी, भ्रष्टाचार, कुशासनलगायत ज्वलन्त समस्याविरुद्ध जनसंघर्ष गर्ने प्रतिबद्धता जनाए। साथै, विकृतिका रूपमा परिभाषित हुने समलिङ्गी विवाहको विरोध गर्दै तेस्रो लिङ्गीहरूको सम्मान सुनिश्चित गर्नुपर्ने बताए।
“हामी सबै नेपालीको नेपाल हो,” मैनालीले भने, “हामीबीचको विभेद र असमानता हटाउँदै राष्ट्रको समग्र विकासमा अघि बढ्नैपर्छ।”
यो अभियानले नेपाललाई नयाँ राजनीतिक दिशा दिने विश्वास व्यक्त गर्दै मैनाली नेतृत्वको मोर्चाले देशव्यापी गतिविधि तिव्र बनाइसकेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८१ पुष २१, आईतवार १८:३२
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८१ पुष २१, आईतवार १८:३२
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ पुष २१, आईतवार १८:३२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ पुष २१, आईतवार १८:३२
लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

२०८१ पुष २१, आईतवार १८:३२
ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

२०८१ पुष २१, आईतवार १८:३२
Next Post
नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८१ पुष २१, आईतवार १८:३२
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८१ पुष २१, आईतवार १८:३२
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८१ पुष २१, आईतवार १८:३२
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०८१ पुष २१, आईतवार १८:३२
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८१ पुष २१, आईतवार १८:३२
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८१ पुष २१, आईतवार १८:३२
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८१ पुष २१, आईतवार १८:३२
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ पुष २१, आईतवार १८:३२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ पुष २१, आईतवार १८:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.