Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेसमा औषधि व्यवसायी संघको अधिवेशन सम्पन्न, शिवनाथ सिंह पुनः अध्यक्ष

महेश सिंह by महेश सिंह
२०८१ पुष १६, मंगलवार ०१:५४
मधेसमा औषधि व्यवसायी संघको अधिवेशन सम्पन्न, शिवनाथ सिंह पुनः अध्यक्ष

Loading

महेश सिंह लहान पुष १३-नेपाल औषधि व्यवसायी संघ, मधेस प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन शनिबार जनकपुरधाममा सम्पन्न भएको छ। अधिवेशनमा प्रदेशभरका औषधि व्यवसायीहरूको व्यापक उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गरेका थिए। कार्यक्रममा ढकालले औषधि व्यवसायलाई मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउन व्यवसायीहरूको भूमिकाको प्रशंसा गर्दै व्यवसायिक नैतिकता र उपभोक्ताको हितमा केन्द्रित हुने सुझाव दिए।


अधिवेशनले दोस्रो कार्यकालका लागि शिवनाथ सिंहलाई पुनः अध्यक्षमा चयन गरेको छ। संघका पदाधिकारीहरूको भनाइ अनुसार सिंहले अत्याधिक मतका साथ पुनः अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्ष सिंहले औषधि व्यवसायीहरूको हकहितका लागि काम गर्दै प्रदेशभर औषधि व्यवस्थापनलाई सुधार गर्न आफू प्रतिबद्ध रहेको बताए।
मधेस प्रदेशका सबै जिल्लाका औषधि व्यवसायीहरूको सहभागितामा सम्पन्न अधिवेशनमा औषधि व्यवसायमा देखिएका चुनौती, सुधारका उपाय र व्यवसायको दिगो विकासका विषयमा छलफल भएको आयोजकले जनाएको छ।
संघले औषधि व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय औषधिको पहुँचलाई सहज बनाउन ठोस रणनीति बनाउने प्रतिवद्धता जनाएको छ।

 

महेश सिंह

महेश सिंह

Related Posts

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

२०८१ पुष १६, मंगलवार ०१:५४
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०८१ पुष १६, मंगलवार ०१:५४
एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

२०८१ पुष १६, मंगलवार ०१:५४
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८१ पुष १६, मंगलवार ०१:५४
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८१ पुष १६, मंगलवार ०१:५४
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

२०८१ पुष १६, मंगलवार ०१:५४
Next Post
खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

लहानमा गरिब, दलित र अपाङ्गका लागि बीउ पूँजी वितरण

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ पुष १६, मंगलवार ०१:५४
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ पुष १६, मंगलवार ०१:५४
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ पुष १६, मंगलवार ०१:५४
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ पुष १६, मंगलवार ०१:५४
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ पुष १६, मंगलवार ०१:५४
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ पुष १६, मंगलवार ०१:५४
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ पुष १६, मंगलवार ०१:५४
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ पुष १६, मंगलवार ०१:५४
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ पुष १६, मंगलवार ०१:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...