Nepal BBC
Sunday, October 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

महेश सिंह by महेश सिंह
२०८१ पुष १८, बिहीबार १०:१०
खुट्टीखोला उत्खननमा समस्या: स्थानीयको माग र कार्यालयको कुनै दोस नरहेको प्रमुख मिश्रको जोड

Loading

महेश सिंह सिरहा, लहान –डिभिजन वन कार्यालय, लहानले खुट्टीखोलामा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन खुला गर्न स्थानीयको माग अस्वीकार गर्दै वातावरणीय मापदण्डअनुसार प्रक्रिया पूरा नगरी यो कार्य सम्भव नभएको स्पष्ट पारेको छ। कार्यालय प्रमुख शैलेन्द्र कुमार मिश्रले कार्यालयको कुनै कमजोरी नरहेको दाबी गर्दै वातावरणीय ऐन र मापदण्डको पालना अनिवार्य रहेको बताए।

खुट्टीखोलाको लम्बाइ १,९३० मिटर भए पनि सरे खोलामा पुल निर्माण भएकाले करिब ५०० मिटर दायाँ र ५०० मिटर बायाँ क्षेत्र छोडेर उत्खनन गर्नुपर्ने बाध्यता रहेको छ। वातावरण ऐन २०७६ र “नदी-खोला ढुंगा गिट्टी संकलन मापदण्ड कार्यविधि”अनुसार यो सम्भव नभएको वन कार्यालयले जनाएको छ।

स्थानीयले खुट्टीखोला उत्खनन तुरुन्त खुला गर्न माग गरिरहे पनि लहान नगरपालिकाबाट पठाइएको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदनमा त्रुटि भएको कारण उत्खनन कार्य अघि बढाउन नसकिएको वन अधिकृत मनोज कुमार कर्णले जानकारी दिए।
कार्यालय प्रमुख मिश्रले भने, “नगरपालिकाबाट पठाइएको प्रतिवेदनमा आवश्यक सुधार गरेपछि हामी तुरुन्तै उत्खनन कार्य खुला गर्न तयार छौं।” उनले वातावरणीय मापदण्ड र प्राविधिक पक्ष सुनिश्चित गर्नु आवश्यक रहेको बताए।

स्थानीय माग र कार्यालयको प्राविधिक अडानबीच विवाद समाधानका लागि समन्वय र संवादको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्। वातावरणीय नियमको पालना गर्दै दुवै पक्षलाई चित्तबुझ्दो समाधान निकाल्न जोड दिइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ पुष १८, बिहीबार १०:१०
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

बीस वर्ष पुरानाे एसपि ट्रेडर्समा भित्रियो प्रतिष्ठित ‘जाम-जाम’ पर्फ्युम, दसैँ लक्षित विशेष छुटमा बिक्री हुँदै

मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको टीका थपिदै विद्यार्थी

ग्रामीण महिलाको उद्यमशीलता र किसानको क्षमता विकासमा जोड दिँदै कार्यशाला

Next Post
पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

लहानमा गरिब, दलित र अपाङ्गका लागि बीउ पूँजी वितरण

भानु आधारभूत विद्यालय संकटग्रस्त: व्यवस्थापन र स्थानीय सरकारको उदासीनताले विद्यार्थीको भविष्य जोखिममा

Discussion about this post

ताजा समाचार

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ पुष १८, बिहीबार १०:१०
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ पुष १८, बिहीबार १०:१०
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८१ पुष १८, बिहीबार १०:१०
बीस वर्ष पुरानाे एसपि ट्रेडर्समा भित्रियो प्रतिष्ठित ‘जाम-जाम’ पर्फ्युम, दसैँ लक्षित विशेष छुटमा बिक्री हुँदै

बीस वर्ष पुरानाे एसपि ट्रेडर्समा भित्रियो प्रतिष्ठित ‘जाम-जाम’ पर्फ्युम, दसैँ लक्षित विशेष छुटमा बिक्री हुँदै

२०८१ पुष १८, बिहीबार १०:१०
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको टीका थपिदै विद्यार्थी

मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको टीका थपिदै विद्यार्थी

२०८१ पुष १८, बिहीबार १०:१०
ग्रामीण महिलाको उद्यमशीलता र किसानको क्षमता विकासमा जोड दिँदै कार्यशाला

ग्रामीण महिलाको उद्यमशीलता र किसानको क्षमता विकासमा जोड दिँदै कार्यशाला

२०८१ पुष १८, बिहीबार १०:१०
नवराजपुरमा सहिद रमेश महतो माविको शैक्षिक सुधारका लागि व्यवस्थापन समितिको बैठक

राहत शिक्षकको म्याद थपमा अन्योल, सरकारी निर्णय नसच्चिए देशव्यापी आन्दोलनको चेतावनी

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...