Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा गरिब, दलित र अपाङ्गका लागि बीउ पूँजी वितरण

महेश सिंह by महेश सिंह
२०८१ पुष १८, बिहीबार २२:१५

Loading

 महेश सिंह सिरहा लहान – समग्र जनउत्थान केन्द्र लहान र लहान नगरपालिकाको सहकार्यमा गरिब, दलित, र अपाङ्ग व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन बीउ पूँजी वितरण गरिएको छ। परियोजना अधिकृत राम कृपया साहका अनुसार यो कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ।

नगर प्रमुख महेश प्रसाद चौधरीले सिलाई मेसिन वितरण गर्दै समग्र जनउत्थान केन्द्रको यो पहललाई अत्यन्तै सराहनीय भन्दै गरिबहरूको आयआर्जनको आवश्यकता पूर्तिमा केन्द्रित रहेको बताए।

कार्यक्रममा लहान–२४ की गिता देवी ठाकुर, लहान–१४ की हिरा देवी यादव, र लहान–२० की निर्मला साहलाई सिलाई कटाई मेसिन वितरण गरिएको समाजिक परिचालक नितु बछारले जानकारी दिइन्।

कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी उपाध्यक्ष अनिता चौधरी, महिला अधिकारकर्मी रिता महतो, लहान–२४ का वडाध्यक्ष रासलाल राय, गणेश चौधरीलगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार सशक्तीकरण कार्यक्रम मधेस प्रदेशका छवटा पालिकामा सञ्चालन भइरहेको छ। जिविकोपार्जनका लागि १० जनालाई सिलाई मेसिन वितरण गरिएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने योजना रहेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ पुष १८, बिहीबार २२:१५
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

Next Post
भानु आधारभूत विद्यालय संकटग्रस्त: व्यवस्थापन र स्थानीय सरकारको उदासीनताले विद्यार्थीको भविष्य जोखिममा

जीवन ज्योति समाजद्वारा एचआईभी सेवाका लागि परियोजना शुभारम्भ

लहानमा रक्तदान अभियानले पायो उत्साहजनक समर्थन

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ पुष १८, बिहीबार २२:१५
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ पुष १८, बिहीबार २२:१५
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष १८, बिहीबार २२:१५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष १८, बिहीबार २२:१५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष १८, बिहीबार २२:१५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष १८, बिहीबार २२:१५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...