Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

महेश सिंह by महेश सिंह
२०८१ पुष १८, बिहीबार १५:२४
पुर्व प्रधानपञ्च देवनारायण यादवको निधन

Loading

 महेश सिंह लहान सिरहा – नेपाली कांग्रेसका पूर्व नेता तथा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ का पूर्व प्रधानपञ्च एंव वाडा सभापति देवनारायण यादवको ९० वर्षको उमेरमा निधन भएको छ। यादवको आफ्नै निवासमा बिहीबार बेलुका करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका यादव नेपाली कांग्रेसका एक निष्ठावान नेता थिए। उनले पार्टीप्रति आजीवन बफादारीका साथ सेवा पुर्‍याएका थिए। यादवको निधनले सिरहा जिल्लासहित पार्टीमा अपूरणीय क्षति भएको स्थानिय नेताहरूले बताएका छन्।

नेता यादव केही महिनादेखि अस्वस्थ थिए। निधन हुँदा उनले चार छोरा बिन्देश्वर प्रसाद यादव, गंगा प्रसाद यादव, श्री प्रसाद यादव र गौरी प्रसाद यादवलाई पछाडि छोडेका छन्।
यादवको निधनको खबरले गाउँ नै शोकमग्न बनेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले एक कर्मठ नेता गुमाउनुको पीडाले दुखी हुँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मृतक यादवको पार्थिव शरीरलाई हिन्दु परम्पराअनुसार शुक्रबार अन्त्येष्टि गरिने परिवारका सदस्यहरूले जनाएका छन्। नेता यादवले आफ्नो जीवनकालमा लोकतन्त्र, समाज सेवा र पार्टीप्रतिको समर्पणलाई उच्च प्राथमिकतामा राख्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरेका नाति सन्तोष कुमार यादवले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ पुष १८, बिहीबार १५:२४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

Next Post

लहानमा गरिब, दलित र अपाङ्गका लागि बीउ पूँजी वितरण

भानु आधारभूत विद्यालय संकटग्रस्त: व्यवस्थापन र स्थानीय सरकारको उदासीनताले विद्यार्थीको भविष्य जोखिममा

जीवन ज्योति समाजद्वारा एचआईभी सेवाका लागि परियोजना शुभारम्भ

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ पुष १८, बिहीबार १५:२४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ पुष १८, बिहीबार १५:२४
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष १८, बिहीबार १५:२४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष १८, बिहीबार १५:२४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष १८, बिहीबार १५:२४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष १८, बिहीबार १५:२४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...