Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर १५, शनिबार ११:०७
लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Loading

लहान, मंसिर १५ लहान सिटी जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका–१५ ढोडनास्थित सगरमाथा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जेसिजका अध्यक्ष उमेश कुमार यादवको नेतृत्वमा आयोजित यस शिविरमा दर्जनौं स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा लहानका वरिष्ठ चिकित्सक डा. ओमप्रकाश साह, डा. गीता यादव र डा. कुश्बु साहसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा वृद्धवृद्धा, दलित, आर्थिक अवस्था कमजोर रहेका तथा अपाङ्गतासहितका व्यक्तिहरूले सेवा लिएका थिए। ल्याब टेक्निसियन बिरेन्द्र सिंहले रक्त परीक्षण लगायतका सेवा प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजनारायण चौधरीले जेसिजको यो प्रयासप्रति धन्यवाद व्यक्त गर्दै स्थानीयस्तरमा यस्ता सामाजिक कार्यहरूले ठूलो योगदान दिने बताए। जेसिजका पूर्व अध्यक्ष नित्यानन्द साह, लायन्स कलब अफ लहान फुलवारीका संस्थापक तथा समाजसेवी राकेश झा, क्यानसर केयर लहानका अध्यक्ष अशोक लाल अमात्य र अन्य विशिष्ट व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

जाडोयामका कारण गाउँलेलाई टाढा जानुपर्नेजस्तो असुविधा हटाउन तथा एमबीबीएस र एमडी तहका चिकित्सकको सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जेसिज अध्यक्ष यादवले बताए। विद्यालयका निमित्त प्रधानाध्यापक देवनलाल ठाकुरले शिविरले स्थानीयको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य शिविरमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको थियो। सहभागीहरूले चिकित्सकीय परामर्श, औषधि वितरण र परीक्षणजस्ता सेवाबाट लाभ लिएका छन्। शिविर सफल बनाउन जेसिज टिमको सक्रियताले स्थानीयको ठूलो प्रशंसा पाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ मंसिर १५, शनिबार ११:०७
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ मंसिर १५, शनिबार ११:०७
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ मंसिर १५, शनिबार ११:०७
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ मंसिर १५, शनिबार ११:०७
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८१ मंसिर १५, शनिबार ११:०७
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८१ मंसिर १५, शनिबार ११:०७
Next Post
नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

सिरहामा शस्त्र प्रहरीको मृत्यु, तस्करीमा संलग्नको संकास्पद संलग्नता

सिरहामा शस्त्र प्रहरीको मृत्यु, तस्करीमा संलग्नको संकास्पद संलग्नता

विष हालेर माछा मारियो, किसानको १२ लाखको क्षति

विष हालेर माछा मारियो, किसानको १२ लाखको क्षति

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ मंसिर १५, शनिबार ११:०७
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८१ मंसिर १५, शनिबार ११:०७
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८१ मंसिर १५, शनिबार ११:०७
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८१ मंसिर १५, शनिबार ११:०७
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८१ मंसिर १५, शनिबार ११:०७
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८१ मंसिर १५, शनिबार ११:०७
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८१ मंसिर १५, शनिबार ११:०७
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ मंसिर १५, शनिबार ११:०७
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ मंसिर १५, शनिबार ११:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.