Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

महेश सिंह by महेश सिंह
२०८१ मंसिर १६, आईतवार ०१:१४
नेता यादवले बिरुवा रोपेर मनाए जन्मदिन, समाजमा सकारात्मक सन्देश

Loading

यादवको यो कदमले सामाजिक र पर्यावरणीय सन्देश दिनुका साथै आगामी दिनमा राजनीतिक र सामाजिक जिम्मेवारीप्रतिको थप प्रतिबद्धता झल्काएको छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका नेता विजय कुमार यादवले आफ्नो जन्मदिनको अवसरमा विशेष कार्यक्रम गर्दै समाजमा सकारात्मक सन्देश दिएका छन्। “पर्यावरण जोगाऔं, भविष्य निर्माण गरौं” भन्ने नाराका साथ यादवले बृक्षारोपण गर्दै जन्मदिन मनाएका हुन्।

पछिल्लो समय राजनीतिसँगै समाजसेवामा सक्रिय नेताका रूपमा चर्चित यादवले सामाजिक रुपान्तरणका अभियानहरूमा विशेष चासो देखाउँदै आएका छन्। उनी हरेक वर्ष जन्मदिनको अवसरलाई समाजप्रतिको योगदानका लागि उपयोग गर्दै आएका छन्। यसपटक उनले जन्मदिनमा बिरुवा रोपेर वातावरण संरक्षणको महत्त्व झल्काए।

राजनीतिसँगै समाजसेवामा सक्रिय

सानै उमेरदेखि राजनीतिमा रुचि राख्दै आएका यादवले आफ्नो सामाजिक छवि उज्ज्वल राख्दै समाज सेवामा पनि निरन्तरता दिएका छन्। उनको सक्रियताले मात्र नभई जनताका समस्याप्रतिको संवेदनशीलताले पनि उनको लोकप्रियता बढाएको छ। परिवारका सदस्यका अनुसार, यादवले प्रत्येक जन्मदिनलाई विशेष बनाउँदै समाजमा सकारात्मक प्रभाव पार्ने कार्य गर्दै आएका छन्।

समाजमा योगदानको प्रतिबद्धता

जन्मदिनको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा यादवले भने, “हाम्रो भूमिलाई हराभरा बनाउनु हरेक नागरिकको दायित्व हो। पर्यावरणको रक्षा गर्नु भनेको भविष्यको रक्षा गर्नु हो।” कार्यक्रममा स्थानीय समुदाय, समर्थक र पार्टीका कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो।

नेता यादवलाई जन्मदिनको अवसरमा बधाई तथा शुभकामना दिन आउनेहरूको घुइँचो लागेको थियो। शुभचिन्तकहरूले उनको यो कार्यलाई उदाहरणीय कदमका रूपमा लिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ मंसिर १६, आईतवार ०१:१४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

Next Post
सिरहामा शस्त्र प्रहरीको मृत्यु, तस्करीमा संलग्नको संकास्पद संलग्नता

विष हालेर माछा मारियो, किसानको १२ लाखको क्षति

लहानमा खुट्टी खोलाको विषयमा खुला बहस सम्पन्न, समाधानका पहल सुरु गर्ने 

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ मंसिर १६, आईतवार ०१:१४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ मंसिर १६, आईतवार ०१:१४
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर १६, आईतवार ०१:१४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ मंसिर १६, आईतवार ०१:१४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ मंसिर १६, आईतवार ०१:१४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ मंसिर १६, आईतवार ०१:१४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.