Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपालका प्रसिद्ध अंग्रेजी प्रशिक्षक: प्रीन्स सिंह

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २४, शनिबार ०६:२७
नेपालका प्रसिद्ध अंग्रेजी प्रशिक्षक: प्रीन्स सिंह

Loading

नेपालमा अंग्रेजी भाषा सिकाउने प्रख्यात प्रशिक्षक नवीन कुमार सिंहको सफलताः १८वर्षको अनुभव र १०,००० भन्दा बढी प्रशिक्षित विद्यार्थीहरू
नेपालका सर्वाधिक चर्चित अंग्रेजी भाषा प्रशिक्षक प्रीन्सी सिंह, जसको वास्तविक नाम नवीन कुमार सिंह हो, पछिल्लो १८ वर्षदेखि सिरहाको लहानमा अंग्रेजी भाषा, प्रपोजल राइटिङ, स्किल राइटिङ, र सार्वजनिक प्रस्तुतिमा दक्ष बनाउन मद्दत गर्दै आएका छन्। उनले लहानको स्कोलर एकेडेमीको संस्थापक र संचालकको रूपमा काम गर्दै आफ्ना विधार्थीलाई उच्चस्तरीय अंग्रेजी शिक्षा प्रदान गरेका छन्।
नवीन कुमार सिंहको शिक्षण विधि र शैली आज नेपालभरि प्रसिद्ध छ। उनले एकदमै सरल र प्रभावकारी तरिकामा अंग्रेजी भाषा सिकाउन थालेका छन्, जसले गर्दा १०,००० भन्दा बढी विद्यार्थीहरूलाई भाषा सिक्न मद्दत पुर्‍याएको दावी गरेका छन्। उनका प्रशिक्षित विद्यार्थीहरू अहिले नेपालका विभिन्न स्थान र विदेशमा उत्कृष्ट रोजगारीमा व्यस्त छन्। यसले उनलाई एक सफल शिक्षक र समाजसेवीका रूपमा स्थापित गराएको छ।
सिंहको शिक्षण केन्द्र, स्कोलर एकेडेमी, सिरहाको लहान ६ स्थित ग्रामीण क्षेत्रमा रहेको भएता पनि, यहाँबाट विद्यार्थीहरू नेपालका विभिन्न जिल्लाबाट अंग्रेजी भाषा सिक्नका लागि आएका छन्। उनले प्रदान गरेको शिक्षा र प्रशिक्षणले विद्यार्थीहरूलाई दक्षता, आत्मविश्वास र रोजगारका अवसरहरूको पहुँच दिलाएका छन्। यसै कारण, सिंहको शैक्षिक विधि अहिले निकै प्रभावशाली मानिन्छ।
नवीन कुमार सिंहका विद्यार्थीहरू देश र विदेशमा उत्कृष्ट स्थानमा पुग्न सफल भएका छन् र राम्रो रकम कमाउँदैछन्। यसको श्रेय उनी आफ्नो शिक्षकको मार्गदर्शनलाई दिन्छन्। सिंहले हालैका वर्षहरूमा धेरै विद्यार्थीहरूलाई अंग्रेजी भाषामा दक्ष बनाउँदै, देशभरि रोजगारका अवसरहरूको सृजना गरेको र आफ्नो समुदायको उन्नतिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
उनी अझै नयाँ पुस्तालाई उच्च स्तरको शिक्षा र भाषा दक्षता दिन निरन्तर कार्यरत छन्। सिंहका अनुसार, “अङ्ग्रेजी भाषा मात्रै होइन, यसको माध्यमबाट आत्मविश्वास र भविष्यका अवसरहरू पनि सृजना हुन्छन्।”

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ कार्तिक २४, शनिबार ०६:२७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ कार्तिक २४, शनिबार ०६:२७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ कार्तिक २४, शनिबार ०६:२७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ कार्तिक २४, शनिबार ०६:२७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ कार्तिक २४, शनिबार ०६:२७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ कार्तिक २४, शनिबार ०६:२७
Next Post
गोलबजारमा निर्माणाधीन कुशवाहा अतिथि सदनलाई राम चतुर महतोद्वारा आर्थिक सहयोग

गोलबजारमा निर्माणाधीन कुशवाहा अतिथि सदनलाई राम चतुर महतोद्वारा आर्थिक सहयोग

पूर्व मन्त्री यादवद्वारा खेलकुदमा सरकारी सहयोगको प्रतिबद्धता,आयोजक टिम बिजय

पूर्व मन्त्री यादवद्वारा खेलकुदमा सरकारी सहयोगको प्रतिबद्धता,आयोजक टिम बिजय

सहभागितामा आधारित छलफल र न्यायको सुदृढीकरण

सहभागितामा आधारित छलफल र न्यायको सुदृढीकरण

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ कार्तिक २४, शनिबार ०६:२७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ कार्तिक २४, शनिबार ०६:२७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ कार्तिक २४, शनिबार ०६:२७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ कार्तिक २४, शनिबार ०६:२७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ कार्तिक २४, शनिबार ०६:२७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ कार्तिक २४, शनिबार ०६:२७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ कार्तिक २४, शनिबार ०६:२७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ कार्तिक २४, शनिबार ०६:२७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ कार्तिक २४, शनिबार ०६:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.