Nepal BBC
Monday, February 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

टिकटक बन्द अभियानमा उत्रे सप्तरीका युवाहरु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १५, बुधबार ०९:३८
टिकटक बन्द अभियानमा उत्रे सप्तरीका युवाहरु

Loading

शुभ नारायण यादव-
सप्तरी । 
आधुनिक समाजमा बदलिँदो परिस्थितिका बीच भरपर्दो साधनको रुपमा रहेको सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन थालेपछि सप्तरीका युवाहरु सामाजिक सञ्जालकाे टिकटक एप्स बन्द अभियानमा जुटेका छन्।

टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा राजबिराजमा आयोजित कार्यक्रममा युवाहरुको व्यापक सहभागिता देखिएको छ । समाजमा अश्लील हर्कत बढिरहेको अवस्थामा युवाहरु विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले टिकटक बन्द गर , चाइनिज एपस बन्द गर ,टिकटक मा अश्लीलता भिडियो बनाउनेलाई कार्वाही गर ,टिकटक भगाऊ आफ्नो संस्कृतिक बचाऊ, टिकटक बन्द संघर्ष समिति जिन्दाबाद लगायतका नारासहित व्यापक बिरोध प्रदर्शन गरेका हुन् ।

टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको जुलुसले नगर परिक्रमा गर्दै बिरोध प्रदर्शनको साथै जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरी राजबिराज समेतमा ज्ञापन पत्र बुझाएको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सचिदानन्द यादवले जानकारी दिए ।
समाजमा अश्लीलताको हर्कतले सीमा नाघदै भोजपुरी , मैथली ,नेपाली गीत संगीतलाई समेत नाटकीय ढंगबाट खिल्ली उडाउँदै गर्दा समाजमा महिला ,पुरुष ,जवान वृद्ध लगायत सबै समाजमा टिक टक एप्सको व्यापक दुरुपोगमा लागेको युवाहरूको आरोप छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०७९ भाद्र १५, बुधबार ०९:३८
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

Next Post
गोलबजारमा करेन्ट लागेर बाबुछोराको मृत्यु

राष्ट्रियसभाबाट आजै नागरिकता विधेयक पारित हुने, दिउँसो ३ बजे बैठक

सप्तकोशीले कटान गरेको भूभाग संकटग्रस्त क्षेत्र घोषणा

Discussion about this post

ताजा समाचार

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०७९ भाद्र १५, बुधबार ०९:३८
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

२०७९ भाद्र १५, बुधबार ०९:३८
सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

२०७९ भाद्र १५, बुधबार ०९:३८
लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

२०७९ भाद्र १५, बुधबार ०९:३८
मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

२०७९ भाद्र १५, बुधबार ०९:३८
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

२०७९ भाद्र १५, बुधबार ०९:३८
सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.