Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा पद्मोदय फाउन्डेसनको सहारा: गरिब, अपाङ्ग र कुलतमा फसेका युवालाई सहयोग।

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २१, बुधबार ०४:२६
सिरहामा पद्मोदय फाउन्डेसनको सहारा: गरिब, अपाङ्ग र कुलतमा फसेका युवालाई सहयोग।

Loading

सिरहा – सिरहामा सक्रिय पद्मोदय फाउन्डेसनले स्थानीय जनताको सेवा र समृद्धिका लागि विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आएको छ। दिन-दुखी, आर्थिक रूपले विपन्न र अवसरबाट वञ्चित वर्गलाई सहयोग गर्ने अभियानमा यो संस्था एक उदाहरणीय रूपमा अघि सरेको छ। फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले स्थानिय सरकारलगायत अन्य निकायहरूले गर्न नसक्ने कार्य फाउन्डेसनले अघि बढाएको बताएका छन्।
संस्थाले सिरहाको विभिन्न पालिकामा युवाहरूलाई खेलकुद सामाग्री वितरण गर्दै, कुलतमा फसेका युवाहरूलाई कुलतबाट जोगाउने अभियान थालेको छ। शिक्षा, स्वास्थ्य र समाजसेवामा फाउन्डेसनको लगानी उल्लेखनीय रहेको छ। गरिब दलित विद्यार्थीको शिक्षामा सुधार ल्याउने प्रयासमा संस्था निरन्तर क्रियाशील रहँदै आएको छ। संस्थाका पदाधिकारीहरूका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण, आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई आर्थिक सहयोगजस्ता कार्यक्रम सञ्चालनमा छन्।
वरिष्ठ समाजसेवी तथा समाजिक चिन्तक अशोक खड्काको नेतृत्वमा अघि बढेको यो संस्था स्थानीय बासिन्दाहरूको लागि सहारा बन्दै आएको छ। सिरहाको धनगढीमा जन्मिनुभएका खड्काले आफ्नो तलबबाट प्रत्येक महिना ५० हजार रुपैयाँ समाजसेवामा खर्च गर्दै आउनुभएको छ। उहाँको नेतृत्वमा पद्मोदय फाउन्डेसन स्थापना भएको हो, जसले समाजमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। पछिल्लो एक वर्षमा खड्काले व्यक्तिगत रूपमा करिब ३० लाख रुपैयाँ समाजसेवामा खर्च गरेको बताइएको छ।
हिजो सम्पन्न फाउन्डेसनको विस्तारित बैठकमा पछिल्लो एक वर्षका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूको घोषणा पनि गरिएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने नेपाल सरकारको निजामती कर्मचारीबाट राष्ट्रिय पुरस्कार पाएका दिलिप सिंहको समेत उपस्थिति थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत अधिकृत रबिन्द्र महत, एमाले नेता राम कुमार साह, अनिरुध, नेता दुर्गेश महतो, आनन्द महतो र खेल प्रशिक्षक योगेश सिंहले फाउन्डेसनका आगामी कार्यहरूको लागि शुभकामना आदान-प्रदान गरेका थिए।
सिरहाका स्थानिय बासिन्दाहरूले पद्मोदय फाउन्डेसनको कार्यको उच्च मूल्याङ्कन गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ कार्तिक २१, बुधबार ०४:२६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ कार्तिक २१, बुधबार ०४:२६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ कार्तिक २१, बुधबार ०४:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ कार्तिक २१, बुधबार ०४:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ कार्तिक २१, बुधबार ०४:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ कार्तिक २१, बुधबार ०४:२६
Next Post
राकेश झाले वृक्षारोपण र वृद्धवृद्धा सम्मानद्वारा जन्मदिन मनाए”

राकेश झाले वृक्षारोपण र वृद्धवृद्धा सम्मानद्वारा जन्मदिन मनाए"

पद्मोदय फाउन्डेसनद्वारा नवराजपुरका विद्यार्थीलाई पोसाक सहयोग

पद्मोदय फाउन्डेसनद्वारा नवराजपुरका विद्यार्थीलाई पोसाक सहयोग

सिरहामा ७ औं जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, चनरपट्टीको शानदार विजय-

सिरहामा ७ औं जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न, चनरपट्टीको शानदार विजय-

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८१ कार्तिक २१, बुधबार ०४:२६
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ कार्तिक २१, बुधबार ०४:२६
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ कार्तिक २१, बुधबार ०४:२६
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ कार्तिक २१, बुधबार ०४:२६
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ कार्तिक २१, बुधबार ०४:२६
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ कार्तिक २१, बुधबार ०४:२६
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ कार्तिक २१, बुधबार ०४:२६
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८१ कार्तिक २१, बुधबार ०४:२६
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८१ कार्तिक २१, बुधबार ०४:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.