Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन २२, मंगलवार ०१:०९
लहानमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

Loading

लहान सिटी जेसीजको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय लहानको सहजीकरनमा ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान प्यारागन पब्लिक स्कुलमा सम्पन्न भएको छ। भने सोही विधालयमा लहान सिटी जेसीजकै आयोजना र इलाका प्रहरी कार्यालय लहानको सहजीकरणमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ।

कार्यक्रममा ‌कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय लहानले ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि विषयमा प्रशिक्षण गर्नुभएको थियो भने साइबर अपराध तथा लागूऔषध सम्बन्धि बिषयमा इलाका प्रहरी कार्यालय लहानको डी एस पी श्री भोला कुमार भट्टले प्रशिक्षण गर्नुभएको थियो।

लहान सिटी जेसीजको बोर्ड पदाधिकारी, विद्यालयको सम्पूर्ण शिक्षक तथा कर्मचारी लगायत अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा लहान सिटी जेसीज वर्ष २०२४ को अधक्ष्य जेसी उमेश कुमार यादव ले विद्यालयको सन्साथापक उमेश चौधरीले  डी एस पी श्री भोला कुमार भट्ट र ट्राफिक प्रहरी लाई अध्यक्षीय गम्छा ओढाई सम्मान पत्र प्रदान गरी कार्यक्रमको समापन गर्नु भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
Next Post
आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

संशोधनसहित १० पुसकै निरन्तरता

संशोधनसहित १० पुसकै निरन्तरता

देशलाई समृद्ध गर्न राजनीति सुधार्नुपर्छ : नेता साह

देशलाई समृद्ध गर्न राजनीति सुधार्नुपर्छ : नेता साह

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८० फाल्गुन २२, मंगलवार ०१:०९
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८० फाल्गुन २२, मंगलवार ०१:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...