Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित संस्था विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला

महेश सिंह by महेश सिंह
२०८० भाद्र १६, शनिबार ०५:२९
लघुबित संस्था विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला

Loading

महेश सिंह सिरहा लहान १५ भदौ – २०७८ माघ १ गतेदेखि गुल्मी जिल्लाको गुल्मीदरवार गाउँपालिकाबाट सुरु भएको लघुबित संस्था विरुद्धको आन्दोलन देशै भरी उतकर्शमा पुगेका छन्।बितिय संस्थाले नेपाली जनतालाई शोषण गरेका कुरा देशमा सम्पूर्ण नेपाली जनताको चासोको विषय बनेका छन्।

जनताको अवस्था परिवर्तनको लागी बिगत १९ महिना देखि अनबरत रूपमा आन्दोलन रहेका संघर्ष समितिमा आबद्ध रहेका लघुबित पीडितहरुले ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका हुन्।आन्दोलनको प्रभाव देशै भरी देखिएका छन्।समाजिक र आर्थिक शोषण गरेको लघुबित संस्थाले अबिल्मब बचत गरेको पैसा फिर्ता गरियो भने उदेश्यले सडक संघर्षमा उत्रिएका छन्।

संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको अध्यक्षतामा सुरु भएको जिल्ला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हजारौं लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले बताए।कार्यक्रमको प्रमुख अतिथि युवराज रसाइलीले पान्समा मैनवती बालेर कार्यक्रमको उदघाटन गरेको हो।कार्यक्रममा नयाँ जिल्ला कर्यसमिति समेत च्यन गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि रसाइलीका अनुसार हाम्रो लडाइँ लघुबित संग होईन्न हाम्रो लडाइँ नेपाल सरकार र नेपाल बैंकक संग रहेको भन्दै माग पुरा नभए हामी शक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो।संघर्ष समितिले बिद्रोह गर्न तयार रहेको बताए।

कार्यक्रममा अध्यक्ष अर्जुन बिश्वकर्माले भने निरन्तर संघर्षमा छौँ र हाम्रो माग सडकबाटै सम्बोधन हुने बताए।बिगत १९ महिना देखि देशै भरी अन्बर्त रूपमा आन्दोलनमा रहेको बताए।कार्यक्रममा पुनम महतोलाई जिल्ला उपाध्यक्ष र अन्जु चौधरीलाई जिल्ला कोषा अध्यक्षमा चयन गरेका आयोजक समितिका अर्जुन दियालीले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० भाद्र १६, शनिबार ०५:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० भाद्र १६, शनिबार ०५:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० भाद्र १६, शनिबार ०५:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० भाद्र १६, शनिबार ०५:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० भाद्र १६, शनिबार ०५:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० भाद्र १६, शनिबार ०५:२९
Next Post
बौद्धिक उचाई ल्याईबररीमा पाउछन् : शिक्षा मन्त्री यादव

बौद्धिक उचाई ल्याईबररीमा पाउछन् : शिक्षा मन्त्री यादव

लहानमा प्रदर्शनीमा आउदै The Nighat Shift चलचित्र

लहानमा प्रदर्शनीमा आउदै The Nighat Shift चलचित्र

माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामग्री वडा अध्यक्ष चौधरीद्वारा सहयोग

माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामग्री वडा अध्यक्ष चौधरीद्वारा सहयोग

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० भाद्र १६, शनिबार ०५:२९
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० भाद्र १६, शनिबार ०५:२९
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० भाद्र १६, शनिबार ०५:२९
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० भाद्र १६, शनिबार ०५:२९
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० भाद्र १६, शनिबार ०५:२९
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८० भाद्र १६, शनिबार ०५:२९
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८० भाद्र १६, शनिबार ०५:२९
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८० भाद्र १६, शनिबार ०५:२९
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८० भाद्र १६, शनिबार ०५:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.