Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८० असार १, शुक्रबार ०१:५०
लहानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १ असार – गर्मी बढे संगै सिरहाको लहान स्थित रहेको नेपाल रेडक्रस लहान शाखामा रगतको अभाव भएको छ।अत्याधिक गर्मीको कारण मानिसमा लु लाग्ने गरेका छन्।

गर्मी बढे संगै सिरहाको लहान ३ स्थित रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्याधिक बढेका छन्।गर्मीको कारण विभिन्न रोगका सिकार बन्दै गएका मानिसहरुको रगतको अभाव भएको खबर पाए लगत्तै सिरहाको लहानमा रहेको लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मञ्च लहानले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।

बिरामीहरुमा रक्तको अभाव नहोस् भन्ने उदेश्यले बृहत कार्यक्रमको आयोजना गरेको हो। रक्तदान नै महादान हो भन्दै करिब ५० जना युवाहरुले रक्तदान गरेका संस्थाका अध्यक्ष राकेश झाले बताए।बिरामीले सह रूपमा रगत पाउन भने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको स्थानीय संस्थाका प्रतिनिधि शंकर प्रसाद गुप्ताले जनाए।कार्यक्रममा राजा बाबु साह,बिदुर यादव लगायत करिब ५० जना ब्यक्तले रक्तदान गरेका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८० असार १, शुक्रबार ०१:५०
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
स्थानिय जडीबुटीकाबारे स्वास्थ्य मेला

स्थानिय जडीबुटीकाबारे स्वास्थ्य मेला

स्थानिय जडीबुटीकाबारे स्वास्थ्य मेला

स्थानिय जडीबुटीकाबारे स्वास्थ्य मेला

महिला कुटने प्रहरीलाई कार्बाही नगरे हामी प्रहरी कार्यालयमा आग्जानी गर्छौ: अध्यक्ष बिश्वकर्मा

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८० असार १, शुक्रबार ०१:५०
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८० असार १, शुक्रबार ०१:५०
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८० असार १, शुक्रबार ०१:५०
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८० असार १, शुक्रबार ०१:५०
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८० असार १, शुक्रबार ०१:५०
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८० असार १, शुक्रबार ०१:५०
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.