Nepal BBC
Friday, January 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

टिपरलाई सिमित गतिमा चालाउन ट्राफिक प्रहरी निरीक्षक बस्नेको निर्देशन

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ३२, बिहीबार १०:३८
टिपरलाई सिमित गतिमा चालाउन ट्राफिक प्रहरी निरीक्षक बस्नेको निर्देशन

Loading

महेश सिंह सिरहा लहान ३१ जेठ – सडक दुर्घटना गर्नमा टिपर अग्रस्थानमा देखिएका छन्।टिपरको तिब्रगतीले दिनानुदिन सडक दुर्घटना बढीरहेका छन्।चाईना रेलवे कम्पनीले प्रयोग गर्दै आएका टिपरहरुको तिब्र गतिले सडक दुर्घटना निमत्याउने गरेको स्थानीयको आरोप रहेका छन्।

ट्राफिक प्रहरी सिरहा लहानका प्रमुखका अनुसार पुर्व पश्चिम् राज मार्गमा चल्ने छोटो तथा लामो दुरीका टिपरलाई सिमित गतिमा चलाउन ट्राफिक प्रहरीले निर्देशन दिएका हुन्।ट्राफिक नियमको पालना गरौं सडक दुर्घटनाबाट जोगौ,जोखिम पुर्ण यात्राबाट बचौ र अरुलाई पनि बचाउ भने मुल नाराको साथ ट्राफिक प्रहरीले पटकपटक चेक जाँचमा सचेत गराउदै आएका छन्।

ट्राफिक प्रहरीको नियम उलंघन गरी सवारी चालाएमा कानूनी बमोजिम कार्वाही गर्ने ट्राफिक प्रहरीले बताए।सिरहामा दैनिक रूपमा सडक दुर्घटनामा परी मान्छेको मृत्यु हुने गरेका छन्।सिरहामा टिपरको आतंकले दिनानुदिन सडक दुर्घटना उच्च जोखिममा रहेको ट्राफिक प्रहरीका इन्चार्ज मीन बहादुर बस्नेतले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

Next Post
टिपरलाई सिमित गतिमा चालाउन ट्राफिक प्रहरी निरीक्षक बस्नेको निर्देशन

टिपरलाई सिमित गतिमा चालाउन ट्राफिक प्रहरी निरीक्षक बस्नेको निर्देशन

माग पुरा नभए सहिद हुन तयार छु : सिरहा अध्यक्ष बिश्वकर्मा

Discussion about this post

ताजा समाचार

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०८० जेष्ठ ३२, बिहीबार १०:३८
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.