Nepal BBC
Saturday, August 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ २१, आईतवार ००:२०
नेकका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

Loading

काठमाडौं । चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक उत्कृष्ठता हासिल गर्ने दुई विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई २०५१ सालदेखि सञ्चालित कलेजले आज एक कार्यक्रममा शैक्षिक उत्कृष्ठता हासिल गरेका दुई विद्यार्थी सम्मानीत गरेको हो ।

कलेजमा सञ्चालित स्नातकोत्तर कार्यक्रमहरु मध्ये विद्यार्थीहरुको आकर्षकको विषय रहेको ‘यातायात इन्जिनियरिङ तथा व्यवस्थापन’ कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले यातायात क्षेत्रका अन्तराष्ट्रिय विज्ञ प्राध्यापक डाक्टर पार्थमणी पराजुलीले आफ्ना मातापिताको नाममा स्थापना गरेको बस छात्रबृत्तीबाट नेकका दुई जना विद्यार्थीहरु सम्मानीत भए ।

सम्मानीत हुनेहरुमा इन्जिनियर सुनिलकुमार तिलक यादव र इन्जिनियर मन्दा पन्त रहेका छन् । इन्जिनियर यादवले अफ्रिकाका विभिन्न मुलुकहरुमा आफ्नो सेवा दिएका थिए भने, इ. पन्त हाल सडक विभागमा कार्यरत छन् । शैक्षिक उत्कृष्ठता सम्मान गर्ने क्रममा उनीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै विद्यार्थीहरुले आर्जन गरेको ज्ञान र सीपबाट नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत देशको नाम उच्च भएकोमा सन्तोष व्यक्त गरे ।

कार्यक्रममा कलेजका स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुशिता चाँदनी शाही र कलेजका उपप्राध्यापकहरु इ. राजेश खड्का र इ. गोपाल गौतमको पनि उपस्थिति रहेको थियो । सम्मानीत दुवै विद्यार्थीहरुले कलेजको शैक्षिक वातावरण तथा सोध कार्यक्रमहरुको प्रशंसा गरेका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ २१, आईतवार ००:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ २१, आईतवार ००:२०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ २१, आईतवार ००:२०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ २१, आईतवार ००:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ २१, आईतवार ००:२०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ २१, आईतवार ००:२०
Next Post
पातो बजारमा दर्जनौं लघुबित संस्थामा तालाबन्दी, आन्दोलनकारी द्वारा तोडफोड

पातो बजारमा दर्जनौं लघुबित संस्थामा तालाबन्दी, आन्दोलनकारी द्वारा तोडफोड

लहानमा अपराधको घटना दिनानुदिन बढदै प्रहरी मुखदर्शक

लहानमा अपराधको घटना दिनानुदिन बढदै प्रहरी मुखदर्शक

लहानमा अपराधको घटना दिनानुदिन बढदै प्रहरी मुखदर्शक

लहानमा अपराधको घटना दिनानुदिन बढदै प्रहरी मुखदर्शक

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० जेष्ठ २१, आईतवार ००:२०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० जेष्ठ २१, आईतवार ००:२०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० जेष्ठ २१, आईतवार ००:२०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० जेष्ठ २१, आईतवार ००:२०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० जेष्ठ २१, आईतवार ००:२०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० जेष्ठ २१, आईतवार ००:२०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० जेष्ठ २१, आईतवार ००:२०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० जेष्ठ २१, आईतवार ००:२०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० जेष्ठ २१, आईतवार ००:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.