Nepal BBC
Thursday, August 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

महेश सिंह by महेश सिंह
२०८३ भाद्र ११, बिहीबार १२:०४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

Loading

महेश सिंह लहान,- लहान रोड नम्बर १ मा सञ्चालनमा रहेको ‘माखन भोग’ पछिल्लो समय मिठाई तथा खाद्य परिकारका पारखीको आकर्षणको केन्द्र बनेको छ। सफाइ, गुणस्तर र स्वादलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका मिठाई तथा खाद्य परिकार उपलब्ध गराउँदै आएको माखन भोग स्थानीय ग्राहकदेखि मधेस प्रदेशका विभिन्न जिल्लाका उपभोक्ताको रोजाइमा पर्न थालेको हो।

रोशन अग्रवालले सामान्य अवस्थाबाट सुरु गरेको माखन भोगले अहिले सयौं प्रकारका मिठाई तथा खाद्य परिकार उपलब्ध गराउँदै आएको छ। ग्राहकको स्वास्थ्य र सन्तुष्टिलाई ध्यानमा राखेर स्वच्छ वातावरणमा गुणस्तरीय मिठाई उत्पादन तथा बिक्री–वितरण गर्दै आएको सञ्चालकको भनाइ छ।

माखन भोगमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध हुनुका साथै गुणस्तरीय सेवा र सरसफाइमा विशेष ध्यान दिइएको छ। यही कारण लहानसहित सिरहा, मधेस प्रदेशका विभिन्न जिल्ला तथा उदयपुर र खोटाङलगायतका क्षेत्रबाट आउने ग्राहकका लागि समेत यो आकर्षणको केन्द्र बन्दै गएको सञ्चालक अग्रवालले बताए।

सानो लगानी र सामान्य अवस्थाबाट सुरु गरिएको व्यवसायलाई निरन्तर मेहनत, गुणस्तर र ग्राहकको विश्वासका आधारमा विस्तार गर्दै लगिएको उनले बताए। ‘ग्राहकको विश्वास नै हाम्रो मुख्य सम्पत्ति हो,’ अग्रवालले भने, ‘स्वच्छ, स्वादिलो र गुणस्तरीय मिठाई उपलब्ध गराउने प्रयास निरन्तर रहनेछ।’

मिठाईको स्वादसँगै सरसफाइ, गुणस्तर र सेवामा ध्यान दिएकै कारण माखन भोगले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको स्थानीय ग्राहकहरू बताउँछन्। लहानमा मिठाई तथा खाद्य परिकारका लागि माखन भोग रोजाइको गन्तव्य बन्दै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ भाद्र ११, बिहीबार १२:०४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

Discussion about this post

ताजा समाचार

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...