Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा आयुर्वेद उपचार केन्द्रमा भीड, पुराना रोगको बिना अप्रेसन उपचार

महेश सिंह by महेश सिंह
२०८२ भाद्र १२, बिहीबार ०७:१८
लहानमा आयुर्वेद उपचार केन्द्रमा भीड, पुराना रोगको बिना अप्रेसन उपचार

Loading

महेश सिंह,सिरहा-पछिल्लो केही वर्षदेखि लहान–३, अस्पताल चौकस्थित नर्सिङ होम नजिकै सञ्चालनमा रहेको पञ्चाङ्ग आयुर्वेद उपचार केन्द्र पुराना रोगहरूको विश्वासिलो गन्तव्य बन्दै गएको छ।
उक्त केन्द्रमा गेठियाँ, बाथरोग, बाबासीर, पाइल्स, फिस्टुला, हातखुट्टाको जोड्ने दुखाइ, स्त्रीरोग तथा सन्तानसम्बन्धी समस्यामा परामर्श र उपचार दिइँदै आएको छ। सबै उपचार बिना शल्यक्रिया (अपरेसन) ग्यारेन्टीसहित सहुलियत दरमा उपलब्ध गराइने उपचारका कारण बिरामीको चाप बढ्दै गएको छ।
यस केन्द्रमा राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र, बर्दिबासमा कार्यरत डा. मिथिलेश कुमार सिंह सेवा प्रदान गर्दै आएका छन्। उनले लामो समय भारत र नेपालका विभिन्न अस्पतालमा चिकित्सकको रूपमा अनुभव बटुलेका छन्।
सिरहा,सप्तरी र उदयपुरलगायत आसपासका जिल्लाबाट आउने बिरामीको चाप दिनप्रतिदिन बढिरहेको छ। स्थानीयले भने, “लामो समयदेखि पीडित रहेका रोगीलाई यहाँको उपचारले राहत दिलाएको छ, जसले गर्दा बिरामीको विश्वास बढ्दै गएको छ।”

महेश सिंह

महेश सिंह

Related Posts

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ भाद्र १२, बिहीबार ०७:१८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

Next Post
सिरहा उद्योग वाणिज्य संघद्वारा शिक्षा विधेयकमा देखिएको विभेद अन्त्य गर्न माग

गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ भाद्र १२, बिहीबार ०७:१८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ भाद्र १२, बिहीबार ०७:१८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ भाद्र १२, बिहीबार ०७:१८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ भाद्र १२, बिहीबार ०७:१८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ भाद्र १२, बिहीबार ०७:१८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ भाद्र १२, बिहीबार ०७:१८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.