Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या मुद्दा झुठो भन्दै जसपाको विरोध प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८२ भाद्र ५, बिहीबार ०६:१३
उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या मुद्दा झुठो भन्दै जसपाको विरोध प्रदर्शन

Loading

महेश सिंह,सिरहा –जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या कान्ड सम्बन्धी मुद्दा झुठो भएको भन्दै जसपा समर्थकहरुले सिरहासहितका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।
सिरहाको नरहा गाउँपालिकाको नरहा चौकमा आयोजित मसाल जुलुसलाई प्रदेशसभा सदस्य संजिला यादव, जसपाका केन्द्रिय सदस्य त्रिपुरा झा, युवा नेता विजयकुमार यादवलगायतले नेतृत्व गरेका थिए। प्रदर्शनमा सयौं कार्यकर्ताहरुको सहभागिता थियो।
विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले उपेन्द्र यादवमाथि लगाइएको मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता भएको दाबी गर्दै तत्काल खारेजीको माग गरे। उनीहरुले चेतावनी दिंदै भने, “मुद्दा खारेज नभए देशभर मधेस आन्दोलन दोहोरिनेछ र आन्दोलनको जिम्मेवारी सरकारको हुनेछ।”
यसैगरी लहान, गोलबजार, मिर्चैया, सखुवानान्कारकट्टी र बरियारपट्टीलगायतका ठाउँमा पनि पार्टी कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका छन्। जसपाले यसलाई मधेसको अस्तित्व र पहिचानमाथिको राजनीतिक प्रहार भएको भन्दै आन्दोलनलाई अझ तीव्र बनाउन तयारी थालेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

एम्बुलेन्स चालक संघको ११ बुँदे माग अस्पताल मात्रलाई अधिकार दिने निर्णय खारेज गर्न जोड

लहानमा विद्यालयदेखि मन्दिरसम्म तीजको रौनक, महिलालाई सम्मान

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ भाद्र ५, बिहीबार ०६:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ भाद्र ५, बिहीबार ०६:१३
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ भाद्र ५, बिहीबार ०६:१३
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ भाद्र ५, बिहीबार ०६:१३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ भाद्र ५, बिहीबार ०६:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ भाद्र ५, बिहीबार ०६:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.