Nepal BBC
Thursday, September 10, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उत्कृष्ट GPA ल्याउने विद्यार्थी,अभिभावकलाई संमान

महेश सिंह by महेश सिंह
२०७९ भाद्र २५, शनिबार ०७:३३
उत्कृष्ट GPA ल्याउने विद्यार्थी,अभिभावकलाई संमान

Loading

महेश सिंह सिरहा लहान २३ भदौ – सखुवानान्कारकट्टी गाउँ पालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिब्य भब्य रूपमा मनाएका छन्।गाउँपालिका भित्र रहेका सामुदायिक बिधालयहरुका अधिकांन्स शिक्षक र जनप्रतिनिधिहरुको उपस्थितिमा पालिका प्रमुख र शिक्षाकर्मि संग अन्तरक्रिया तथा संमान कार्यक्रम सम्पन्न भएको छ।

माबी महादेवा पोर्ताहाका प्रद्य्यान अध्यापक घुरन यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष केदार नाथ यादव बिशिस्ट अतिथिमा निलम देबि यादव अतिथिहरुमा वाडा नम्बर १ का अध्यक्ष संजय कुमार यादव २ का अध्यक्ष तनुक लाल यादव,३ का अध्यक्ष भोगेन्द्र प्रसाद यादव,वाडा नम्बर ४ का अध्यक्ष रमेश कुमार यादव,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता यादव लगायतका पत्रकार बुद्धि जिबीहरुको उपस्थिति रहेको शिक्षा युवा तथा खेलकुद शखाका प्रमुख भोगेन्द्र यादवले बताए।

कला संस्कृति हाम्रो स्वाभीमान समृद्ध सखुवानानकारकट्टी हाम्रो पहिचान भने मुल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षता दिवस मनाएका छन्।पालिकामा शिक्षा नितिमा सुधार ल्याउन र शिक्षामा चौतर्फीक बिकासमा जोडदिन शिक्षक अभिभावक र जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष केदार नाथ यादवले बताए।

पालिका अध्यक्ष यादवका अनुसार सामुदायिक बिधालय प्रतिको बिस्वस्नियतामा कमि हुन् गईरहेको छ। आफु हरु नयाँ शिक्षा निति बनाउन र शिक्षामा सुधार गर्न छिटै पहल गर्न गईरहेको कुरामा जोड दिएका थिए।

गापा अध्यक्ष यादवका अनुसार जुन स्कुलको रिजल्ट राम्रो आएन भने सब भन्दा पहिला प्र.अ. हरुको सरुवा गर्ने निति ऐन र सरुवा अभियान सुरु नै रहने अध्यक्ष यादवले बताए।
अपुग रहेको ठाउमा स्वंम सेवकको पद पुर्ती गर्ने र गैर जिम्मेवार शिक्षकहरुलाई काम काजको प्रतिबेदन प्र.अ. को बैठकमा बुझाउनु पर्ने बताए।

स्थानीय रामउदगार यादव ठुलेका अनुसार पालिकामा कृष्ण प्रणामी आधारभुत र आधारभुत प्राबि महदेवा पोर्ताहा बिधालयको समय भन्दा अगाबै बिधालय बन्द हुने उनको आरोप लगाएका छन्।

ECD शिक्षक रेखा साहका अनुसार सखुवानान्कारट्टी गाउँपालिकामा निकै पीडित रहेको बताए। काम अनुसारको उचित सेवा सुबिधा समेत पाउन नसकिरहेको ऊनी गाउँपालिका अध्यक्ष लाई ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा पालिका भित्रका विद्यार्थीहरुले राम्रो र उत्कृष्ट GPA ल्याउन सफल भएका ८ जना विद्यार्थी र उनका अभिभावकहरुलाई पुलको माला अबिरको टीका र मायाको चिनो र प्रसंसा पत्र दिएर संमान गरिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २५, शनिबार ०७:३३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २५, शनिबार ०७:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २५, शनिबार ०७:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २५, शनिबार ०७:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २५, शनिबार ०७:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २५, शनिबार ०७:३३
Next Post
सर्लाहीका उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाहीका उखु किसानले अझै पाएनन् अनुदान रकम

वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र २५, शनिबार ०७:३३
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र २५, शनिबार ०७:३३
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र २५, शनिबार ०७:३३
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र २५, शनिबार ०७:३३
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ भाद्र २५, शनिबार ०७:३३
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ भाद्र २५, शनिबार ०७:३३
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ भाद्र २५, शनिबार ०७:३३
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ भाद्र २५, शनिबार ०७:३३
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ भाद्र २५, शनिबार ०७:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.