Nepal BBC
Wednesday, March 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पत्रकार मण्डलको समाजसेवा: भुजेल परिवारको घर हस्तान्तरण सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ श्रावण १२, शनिबार ०७:३०
पत्रकार मण्डलको समाजसेवा: भुजेल परिवारको घर हस्तान्तरण सम्पन्न”

Loading

प्रदिप सिंह लहान १२ साउन । सिराहा जिल्लाको पत्रकार मण्डलको अथक प्रयासमा पछि भुजेल परिवारले नयाँ घर प्राप्त गरेको छ ।
सिराहा जिल्लाको धनगढीमाई वडा नं १२ गडमें दोभान स्थित पत्रकार विनोद कुमार मण्डलले स्थानिय करिब ७५ वर्षीय सहारा विहिन काले भुजेल र घुस्की भुजेलको घरको छानो माटोको टायल र त्रिपालले छाएको बिजोग अवस्थाको घरको तस्बिर सामाजिक सञ्जालमा राखेर “घर निर्माण अभियान ” थालेपछि उक्त पोस्ट देखेर सहयोगी हातहरूबाट प्राप्त करिब ४६ हजार ५ सय ५ रुपैयाँबाट घर निर्माण सम्पन्न भएपछि धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोको प्रमुख आथित्य र वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थितिमा विधिपूर्वक पण्डितबाट मन्त्रोच्चारण सहित पूजापाठ गरी मेयर महतोले भुजेल परिवारलाई घर हस्तान्तरण गर्दै गृह प्रवेश गराउनु भएको थियो ।
धनगढीमाई नगरपालिकाको वडा नं.१२ गडमे दोभान स्थित घुस्की भुजेल र काले भुजेल परिवारलाई स्थानीय पत्रकार बिनाेद मण्डलकाे अथक प्रयासमा बनाईएकाे घर हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महतोले घरमा कीचेनको लागि आफूले २० हजार रकम उपलब्ध गराउने भन्नु हुंदै पत्रकार मण्डलले पछिल्लो समय नगरको एतिहासिक किताब लेखेको गाउँ टोलको समस्याहरू उठाई रहेको भन्दै पत्रकार मण्डललाई बधाई तथा शुभकामना दिनु भएको छ ।
घर पाए पछि भुजेल परिवारले स्थानीय पत्रकार मण्डल र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नु भएको छ ।
दिउसो करिब ५ बजेको समयमा आयोजित औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको थियो । करिब ११ दिनमा निर्माण सम्पन्न भएको उक्त घर निर्माण भएपछि पत्रकार मण्डलको चौतर्फी चर्चा भइरहेको छ।घरको हालत देखेर पत्रकार मण्डल ढुङ्गा , बास अर्थात् आवस्यक घर निर्माणको सामाग्री बोक्दै आएका थिए। स्मरण रहोस् भुजेल दम्पती निःसन्तान हुनुहुन्छ ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ श्रावण १२, शनिबार ०७:३०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ श्रावण १२, शनिबार ०७:३०
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ श्रावण १२, शनिबार ०७:३०
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ श्रावण १२, शनिबार ०७:३०
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ श्रावण १२, शनिबार ०७:३०
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ श्रावण १२, शनिबार ०७:३०
Next Post
आमाको स्मृतिमा बृक्षारोपन तथा ससफाई

आमाको स्मृतिमा बृक्षारोपन तथा ससफाई

सप्तरीमा मिटर ब्याजको चपेटामा किसान: न्यायको लागि सडकमा प्रदर्शन

सप्तरीमा मिटर ब्याजको चपेटामा किसान: न्यायको लागि सडकमा प्रदर्शन

बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ श्रावण १२, शनिबार ०७:३०
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ श्रावण १२, शनिबार ०७:३०
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ श्रावण १२, शनिबार ०७:३०
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ श्रावण १२, शनिबार ०७:३०
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ श्रावण १२, शनिबार ०७:३०
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ श्रावण १२, शनिबार ०७:३०
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८१ श्रावण १२, शनिबार ०७:३०
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८१ श्रावण १२, शनिबार ०७:३०
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८१ श्रावण १२, शनिबार ०७:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.