Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बिपन्न विद्यार्थीलाई पोशाक वितरण

महेश सिंह by महेश सिंह
२०८१ असार २९, शनिबार ०५:३०
बिपन्न विद्यार्थीलाई पोशाक वितरण

Loading

लहान २९ असार – आर्थिक रुपले पछाडि परेका दरिब दलित निमुखा विद्यार्थीहरुलाई लायन्स क्लब अफ लहान सिटीद्वारा सयौं विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको हो।एक औपचारिक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई स्कुलको शिक्षामा पहुँचको लागी बिधालय संग विद्यार्थी सम्बन्ध जोडीन कुनै दलित गरिबका विद्यार्थी स्कुलको पहुँचबाट टाडा नरहोस् भन्ने उदेश्यले ल्यान्स कल्बले समाजिक उतरदायित्व निर्वाह गरेका छन्।
कल्बका प्रथम उपाध्यक्ष ललित कुमार महतो अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान न पा वार्ड नम्बर १७ का वडा अध्यक्ष प्रथमलाल चौधरी,विशिष्ट अतिथिमा ब्यापारी तथा समाजसेवी निरज गुप्ता, उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य,उवा संघका महासचिव श्याम गुप्ता,पूर्व अध्यक्ष तथा डिस्टृक्ट 325F का डिस्टृक्टको अर्डिनेटर धरणीधर अधिकारी,रिजन चेयरपर्सन संजय राज शर्मा,निवर्तमान अध्यक्ष उमेश साह, क्लबका सचीव कोशिलेश चौधरी,कोषाध्यक्ष लेखराज सिंह,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिन्देश्वर सदाय प्रधान अध्यापक मदन कुमार मण्डल,विद्यालायका शिक्षकहरु एवं अभिभावकहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।
कार्यक्रमका लागी लहानका बरिष्ठ समाजसेवी, उद्योगपति एवं लायन्स इन्टेरनेसनलका पास्ट डिस्टृक्ट गभर्नर मुरारीलाल मुरारका र ब्यापारी तथा समाजसेवी निरज गुप्ताको प्रमुख सहयोग रहेको आयोजकले जनाए।लायन्स सदस्यहरुको सहयोग र सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो।विद्यालयका ८० जना दलित र अत्यन्त गरिव विद्यार्थीलाई विद्यालय पोशाक सर्ट-१,पाइन्ट-१, जुत्ता -१जोर, मोजा-१ जोर साथै चक्लेट समेत वितरण गरिएको थियो।स्मरणीय छ सो विद्यालयमा अध्ययनरत ८० विद्यार्थीहरु मध्ये ७२ जना दलित समूदायका रहेका छन।
विद्यालयमा भौतिक पूर्वाधारको कमी समेत रहेका छन् भने शैक्षणीक पूर्वाधारको समेत अभाव रहेकोले विद्यार्थीको न्यून उपस्तिथि देखिएको जनाए। पूर्वाधारको विकास तिर सम्बन्धित निकायको ध्यान आकर्षण गएको थियो।विद्यार्थीहरुले पोसाक र शैक्षिक सामाग्री ग्रहण गर्दै खुशी हुँदै घर फर्किएका बिधालय प्राधान अध्यापकले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ असार २९, शनिबार ०५:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ असार २९, शनिबार ०५:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ असार २९, शनिबार ०५:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ असार २९, शनिबार ०५:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ असार २९, शनिबार ०५:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ असार २९, शनिबार ०५:३०
Next Post
पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

भगवानपुर गाउँपालिकामा काम अगाबै ६ लाख भुक्तानी

भगवानपुर गाउँपालिकामा काम अगाबै ६ लाख भुक्तानी

भगवानपुर गाउँपालिकामा हरेक योजनामा भ्रष्टाचारको गंन्ध काम अगाबै बजेट निकासा

भगवानपुर गाउँपालिकामा हरेक योजनामा भ्रष्टाचारको गंन्ध काम अगाबै बजेट निकासा

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ असार २९, शनिबार ०५:३०
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ असार २९, शनिबार ०५:३०
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ असार २९, शनिबार ०५:३०
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ असार २९, शनिबार ०५:३०
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ असार २९, शनिबार ०५:३०
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ असार २९, शनिबार ०५:३०
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ असार २९, शनिबार ०५:३०
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८१ असार २९, शनिबार ०५:३०
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ असार २९, शनिबार ०५:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.