Nepal BBC
Wednesday, March 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

द्वन्द्व पीडितलाई परिबारीक सम्बन्ध सुम्धुरका लागी तालीम

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ १६, बुधबार ०७:२२
द्वन्द्व पीडितलाई परिबारीक सम्बन्ध सुम्धुरका लागी तालीम

Loading

ईन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्रको न्यायमा पहुँच सबलिकारण कार्यक्रम अन्तर्गत सिरहाको लहानमा द्वन्द्व प्रभावित र द्वन्द्व पीडितलाई न्यायका लागी विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन्।
एक औंपचारीक कार्यक्रमको आयोजना गरी सिरहाको लहान नगरपालिका १४ बस्तीपुर माध्यमिक बिधालयको सभाहलमा द्वन्द्व पीडित प्रभावित परिवारहरुलाई १८ दिने परिवार केन्द्रित शैलीमा अधारीत कार्यक्रम अर्थात तालीम संचालन गरेका छन्।
न्यायका लागी नागरिक संजालका अध्यक्ष सुधा यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि वाडा अध्यक्ष धनिकलाल यादव रहनु भएको थियो भने बिशिस्ट अतिथिमा बस्तीपुर माध्यमिक बिधालयका नवनियुक्त प्राध्यान अध्यापक रामजी साह रहनु भएको थियो।
तालीममा करिब १ दर्जन द्वन्द्व पीडित महिलाहरुको सहभागिता रहेको समाजिक परिचालक नितु बछार ले जानकारी दिनु भयो। संकटकालमा परिवार गुमाएका र द्वन्द्व प्रभावमा मानसिक तनावमा जिबन बिताई रहेका परिवारलाई लक्षित गरी परिवार शैली केन्द्रित कार्यक्रम संचालन गरेका छन्।
द्वन्द्व पीडित परिवारका फरक फरक परिवारका सदस्य संग तालीम दिने गरेको छ्।तालीमको समापनमा सम्पुर्ण सहभागीलाई एक ठाँउमा राखेर सहजीकरण गरेर एक आपसमा गहिरो सम्बन्धको स्थापनाका परिकल्पना संगै सहज जिबन निर्वाह गर्न सुभ कामना दिने बताए।
प्रमुख अतिथि यादवले देशको अवस्था र ब्यवस्था परिवर्तनमा द्वन्द्व परिवारको सदस्यको भुमिका अहम् रहेको भन्दै देश परिवर्तनको लडाईमा बिद्रोहमा ज्यान गुमाएका परिवारको बेतिथीलाई सहज रूपमा तालिमको सिकाईको आधार मान्दै दैनिक जिबन निर्वाह गर्न आग्रह गर्दै बधाई दिएका थिए।
अध्यक्ष सुधा यादवका अनुसार तालीमको सिकाई परिवारीक जिबनमा उतारेर सहज जिबन निर्वाह गर्न भन्दै उद्घाटन कार्यक्रमको समापन गर्दै तालीम सुरु गर्न अनुमति दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
Next Post
मोबाइल ब्यवसायी महासंघको जिल्ला कमिटी गठन

मोबाइल ब्यवसायी महासंघको जिल्ला कमिटी गठन

कुश्मा आधारभुत बिधालयमा विद्यार्थीको चाप कक्षा कोठाको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

कुश्मा आधारभुत बिधालयमा विद्यार्थीको चाप कक्षा कोठाको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

लहान सिटी जेसिजद्वारा बृक्षारोपन

लहान सिटी जेसिजद्वारा बृक्षारोपन

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८१ जेष्ठ १६, बुधबार ०७:२२
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८१ जेष्ठ १६, बुधबार ०७:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.