Nepal BBC
Saturday, March 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

क्याम्पस प्रमुख किशोर साहको राजिनामा माँग गरे प्राध्यापकहरु

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन १९, शनिबार १६:३८
क्याम्पस प्रमुख किशोर साहको राजिनामा माँग गरे प्राध्यापकहरु

Loading

फागुन । सिरहा गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका प्राध्यापकहरुले क्याम्पस प्रमुख किशोर साहको राजिनामा माँग गरेका छन् । क्याम्पसजस्तो गरिमामय संस्थालाई व्यक्तिगत ढङ्गले एकलौटी प्रकारले चलाएर क्यापसको गरिमा धमिल्याँउने काम गरेको भन्दै राजिनामा माँग गरेको हो ।

प्रध्यापकहरुले क्याम्पस प्रमुखको कार्यावधि सकिएको एक वर्षभन्दा लामो समय भईसक्दा पनि अर्को कार्याकालको लािग पहलसम्म नगरेर क्याम्पसलाई अभिभावक विहिन बनाई रहेको आरोप लगाएको छ । जसका कारण हरेक क्रियाकलापहरु सुचारु रुपले सञ्चालन हुन नसक्दा क्याम्पसको गरिमा धमिलिदै गएको प्रध्यापकहरुको भनाई रहेको छ ।

उनीहरुले क्याम्पस विधि विधानअनुसार चल्नुपर्ने संस्था भएपनि प्रमुले आफ्नो अनुकुल चलाउँदा बेथितिहरु मैलाएको प्रध्यापकहरुको भनाई रहेको छ । प्रध्यापकहरुले सहायक क्याम्पस प्रमुखलाई दिएको जिम्मेवारीप्रति वेवास्ता गर्नु, क्याम्पसका सम्पूर्ण समस्याहरुलाई निरारकण गर्न नसकेकाले तत्काल पदबाट राजिनामा दिई क्याम्पसलाई सहज वातावरणमा पुर्याउन माँग गरेको छ ।

क्याम्पसको दुइ कार्यकाल गुजारी सक्नुभएपनि साहले आफ्नो संस्थाको विधानमिचेर तेस्रो कार्याकालको लागि पनि प्रयास गरिरहेको क्याम्पस सञ्चालक समितिका सदस्य बिजय साहले बताए । उनले भने, उहाँको दुई कार्यकाल समाप्त भईसकेको छ, हामीले नयाँ ढङ्गले अगाडी बढ्ने प्रयास गर्दा पनि प्रमुख साहले विभिन्न बाहाना वनाएर टुङ्गोमा पुग्न दिईहेको छैन ।

ती सदस्यले क्याम्पस प्रमुखमाथि अनिमितताको आरोप समेत लगाए । उनलेभने, उनहाँले कतिपय ठाउँमा आर्थिक अनियमितता पनि गरिरहेको भन्ने हामीले सूचना पाएका छौं, त्यसको विषयमा पनि छलफल चलिरहेको छ ।

यता क्याम्पस प्रमुख साहले एकै ठाउँ कामगर्दा कतिपय असन्तुष्टिहरु हुनु स्वभाविक भएको भन्दै उहाँहरुको राजिनामा माँगको विषय बेतुकको रहेको छोटो प्रतिक्रिया दिए ।
क्याम्पसका संस्थापक अध्यक्ष रामप्रताम तामाङ्गको निधनपनि कार्यबाहक समितिकै रुपमा चलिरहेपनि क्याम्पस प्रमुले आफ्नो अनुकुलतामा समितिलाई पनि प्रयोगगर्ने गरेको समितिकै सदस्यहरु बताउँछन् ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० फाल्गुन १९, शनिबार १६:३८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० फाल्गुन १९, शनिबार १६:३८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० फाल्गुन १९, शनिबार १६:३८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० फाल्गुन १९, शनिबार १६:३८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० फाल्गुन १९, शनिबार १६:३८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० फाल्गुन १९, शनिबार १६:३८
Next Post
अम्बानीका छोराको विवाह समारोहमा रिहानाले कति लिंदैछिन् पारिश्रमिक ?

अम्बानीका छोराको विवाह समारोहमा रिहानाले कति लिंदैछिन् पारिश्रमिक ?

लहानमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

लहानमा साइबर अपराध तथा लागूऔषध सम्बन्धि सचेतना

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

आफन्त नेपालद्वारा परियोजना समिक्षा कार्यक्रम समापन

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८० फाल्गुन १९, शनिबार १६:३८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८० फाल्गुन १९, शनिबार १६:३८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८० फाल्गुन १९, शनिबार १६:३८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८० फाल्गुन १९, शनिबार १६:३८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० फाल्गुन १९, शनिबार १६:३८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० फाल्गुन १९, शनिबार १६:३८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८० फाल्गुन १९, शनिबार १६:३८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८० फाल्गुन १९, शनिबार १६:३८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८० फाल्गुन १९, शनिबार १६:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.