Nepal BBC
Thursday, July 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० कार्तिक २१, मंगलवार ०४:३४
सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा सुरु

Loading

महेश सिंह सिरहा लहान २० कार्तिक – सिरहाको लहानमा संचालनमा रहेको सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा संचालनमा ल्याएको छ्।संस्थामा कार्यरत कर्मचारी र अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अबिर खादा र फुलको माला लगाएर कनसलटेन्सीका प्रबन्धक निर्देशक जय प्रकाश महतोले सम्मान गरेका थिए।
पछिल्लो शनिबार बृहत रूपमा शुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन्।बिगत लामो समय देखि सनसाईन एजुकेशनल कन्सलटेनसीले हजारौं विद्यार्थीहरुलाई टेकनिकल शिक्षा अध्ययन गर्न भारत,जपान,सिङ्गापुर,बङ्गलादेश,लगायतका देशहरुमा सहुलियत र सुलभ दरमा विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेका छन्।
बिगतको बर्षमा जापनिज भाषा अध्ययन गरेका विद्यार्थीहरु जपानमा राम्रो कामको अवशर पाएका छन्।यस बर्ष पनि दक्ष अनुभवी भाषा शिक्षिका सुस्मिता कार्कीले भाषाको कक्षा संचालन गरेका छन्।दुई सिपट कक्षा संचालन गरेका छन्। एउटा् कक्षामा ७ जना गरी १४ जनाको कक्षा संचालनमा रहेका प्रबन्धक निर्देशक जय प्रकाश कुशवाहाले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० कार्तिक २१, मंगलवार ०४:३४
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

Next Post
लघुबित संस्थाले ऋणिहरुलाई ऋण चुक्ता गर्न दिएको चिट्ठी संघर्ष समितिले जलायो

लहान चुलो थकाली होटेल संचालन सुबिधा सम्पन्न

लघुबित विरुद्ध संघर्ष समितिको उदयपुर जिल्ला भेला सम्पन्न

Discussion about this post

ताजा समाचार

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० कार्तिक २१, मंगलवार ०४:३४
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० कार्तिक २१, मंगलवार ०४:३४
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० कार्तिक २१, मंगलवार ०४:३४
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० कार्तिक २१, मंगलवार ०४:३४
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० कार्तिक २१, मंगलवार ०४:३४
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८० कार्तिक २१, मंगलवार ०४:३४
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.