Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान १८ फाल्गुन – वैदेशिक रोजगारीमा ९ महिना अगाडि कुबेद पुगेका कटारी नगरपालिका वाडा नम्बर ८ बरमी बस्ने बुवा श्याम बहादुर र आमा सोममयाको कान्छो छोरा दिनेश टी खतरीलाई हर्ट एटयाकट भएर बिदेशमै मृत्यु भएको थियो।

मृतक दिनेशको श्रीमती र ६ बर्षको एक छोरा छन्। श्रीमानको सोकमा डुबेका श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले क्रिया खर्च १ लाख, बिमितको बिदेशमा मृत्यु भई सब स्वदेशमा ल्याईएको प्रमाणको अधारमा १ लाख, आय नोक्सानी वाप्त २ लाख, माङ्गक १० लाख गरी जम्मा १४ लाख रकम भुक्तानी गरेका हुन्।

मृतक दिनेशको बिमा अभिलेख नम्बर FE1000397596 भएको थियो। घरमा जग्गा जमिन समेत नरहेका उनले करिब १५ बर्ष देखि भाडाको घरमा बस्दै आएका हुन्।मृतकको श्रीमती आरतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले स्थानीय कुमारी गुरुङ्ग र पत्रकार महेश सिंहको रोहबरमा प्रबन्धक महतोले मृतककी श्रीमती आरतीलाई १४ लाखको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन्।

आमा बुवा समेत गुमाएका दिनेश ठुलो सपना बोकेर वैदेशिक रोजगारीको लागी कुबेद पुगेका उनले बाकसमा प्याक भएर स्वदेश फर्किएका छन्।उनले पुर्ण रूपले सुकुम्बासी रहेका छन् भने मृतकको श्रीमती र ६ बर्षको छोरा छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
Next Post
जी२० बैठकलाई सम्बोधन गर्दै युक्रेनमा मतभेद हटाउन आह्वान गरे

जी२० बैठकलाई सम्बोधन गर्दै युक्रेनमा मतभेद हटाउन आह्वान गरे

भ्रमणमा आएका विदेशी पर्यटक होलीमा रमाउँदै

भ्रमणमा आएका विदेशी पर्यटक होलीमा रमाउँदै

कतारकी राजकुमारी म्याग्दीमा

कतारकी राजकुमारी म्याग्दीमा

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ फाल्गुन १८, बिहीबार ०१:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.