Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ६, आईतवार १५:०२
लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

Loading

– सिरहाको लहान ३ मा युनिक कृकेट कलबद्वारा संचालन गरेको नगर स्तरीय कृकेट खेल आइतबार सम्पन्न भएको छ्। २६ गते देखि संचालनमा रहेको खेल सम्पन्न भएको छ्।

कलबका अध्यक्ष जय शिव महतोको अध्यक्षतामा समापन कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश सभा सदस्यका उमेदवार तथा लौरो छापका अभियानी चन्द्र नारायण कुशवाहा रहनु भएको थियो।बिशिस्ट अतिथिमा सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य स्वतन्त्रका उमेदवार ओम सिंह,वाडा राम दयाल महतो रहनु भएको थियो।अतिथिहरुमा समाजसेवी प्रेम महतो,कृष्णा महतो, वाडा सदस्य राम उदगार महतो,युवा नेता कपिल कुशवाहा,योगेन्द्र मेहता,नेपाल पत्रकार महासंघ सिरहा सखाको जिल्ला कार्य समिति सदस्य महेश सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि कुशवाहाको अनुसार बिगत बर्षको खेलमा पनि आफू प्रमुख अतिथि रहेको मौका पाएका थिए।यस बर्षको समापन खेलको प्रमुख अतिथिको बन्न पाउदा आफनो सौभाग्य रहेको भन्दै नगर स्तरीय मात्रै होइनन् जिल्ला स्तरीय र प्रदेश स्तरीय खेलमा लहानका युवाहरुले पहुँच होस् र लहानका खेलाडीहरुले खेलको माध्यले चिनाओस उनले बताए थिए। प्रमुख अतिथि चन्द्र नारायण कुशवाहाले खेलमा सहयोग स्वरुप नगद २१ हजार सहयोग गरेका थियोे भने प्रतिनिधि सभा सदस्यका उमेदवार ओम सिंहले नगर ५ हजार रुपैया सहयोग गरेका थिए।

स्वतन्त्र उमेदवार ओम सिंहले खेल भने शारीरिक मानसिक र संबेगात्म रूपले चौतर्फीका बिकास माध्यम रहेको र राष्ट्रियका लागी खेलकुद महत्त्वपूर्ण रहेको उनले चर्चा गरेका हुन्।वाडा अध्यक्ष राम दयाल महतोले युवा पुस्तालाई कुलतबाट जोगाउन खेलतिर उन्मुख गराउनु सराहनीय काम रहेको उनले बताए।

युवा नेता कपिल कुशवाहाका अनुसार खेल संगै विद्यार्थीहरुलाई पढाईमा जोड दिनु नितान्त जरुरी रहेको बर्णन गरेका थिए। लहान १३ भर्सेज लहान ६ बीच भएको थियो लहान१३ ले बिजय भएका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ६, आईतवार १५:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ६, आईतवार १५:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ६, आईतवार १५:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ६, आईतवार १५:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ६, आईतवार १५:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ६, आईतवार १५:०२
Next Post
गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा उपमेयरको अनुगमन

गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा उपमेयरको अनुगमन

लहानमा दल भन्दा स्वतन्त्रलाई मतदान गर्ने :स्थानीयको भनाई

लहानमा दल भन्दा स्वतन्त्रलाई मतदान गर्ने :स्थानीयको भनाई

राजनीति बुझिएका चर्चित ब्यक्ति कार्कीको स्वतन्त्रउमेदवारी

राजनीति बुझिएका चर्चित ब्यक्ति कार्कीको स्वतन्त्रउमेदवारी

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०७९ कार्तिक ६, आईतवार १५:०२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०७९ कार्तिक ६, आईतवार १५:०२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०७९ कार्तिक ६, आईतवार १५:०२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०७९ कार्तिक ६, आईतवार १५:०२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०७९ कार्तिक ६, आईतवार १५:०२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०७९ कार्तिक ६, आईतवार १५:०२
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०७९ कार्तिक ६, आईतवार १५:०२
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०७९ कार्तिक ६, आईतवार १५:०२
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०७९ कार्तिक ६, आईतवार १५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.