Nepal BBC
Thursday, October 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

महेश सिंह by महेश सिंह
२०८३ आश्विन १८, आईतवार १९:३७
लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

Loading

महेश सिंह, लहान सिरहा –सिरहाको लहान नगरपालिका–६ स्थित सियोनमा छाप्रोबासको चाडको अन्तिम दिन विभिन्न धार्मिक कार्यक्रमसहित मनाइएको छ।

विश्वभरका परमेश्वरका मण्डलीका विश्वासीहरूले मनाउँदै आएको उक्त चाडको अन्तिम दिन सियोनमा सामूहिक प्रार्थना, धार्मिक कार्यक्रम तथा सुसमाचार प्रचारलगायतका कार्यक्रम गरिएको सियोन लहानका प्रमुख हेमन्त रायले जानकारी दिनुभयो।

विश्वसमाचार समाजका अनुसार तीन चरणमा मनाइने सातवटा चाडमध्ये छाप्रोबासको चाड अन्तिम चाड हो। उक्त संस्थाले छाप्रोबासको चाडलाई अन्तिम झरी पवित्र आत्माको प्रतिज्ञासँग सम्बन्धित महत्वपूर्ण चाडका रूपमा व्याख्या गर्दै आएको छ।

धार्मिक मान्यताअनुसार छाप्रोबासको चाडको ऐतिहासिक सुरुआत पवित्र वासस्थान निर्माणसँग जोडिएको छ। इस्राएलीहरूले सुन, चाँदी, कपडा, काठलगायत सामग्री स्वेच्छाले अर्पण गरी पवित्र वासस्थान निर्माणमा सहभागी भएको घटनाको स्मरणमा छाप्रो बनाएर चाड मनाउने परम्परा विकास भएको बताइन्छ।

विश्वसमाचार समाजको व्याख्याअनुसार पुरानो करारका चाडहरूले येशू ख्रीष्टद्वारा पूरा हुने भविष्यवाणीलाई संकेत गर्छन्। छाप्रोबासको चाडको अन्तिम दिनलाई अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने तथा विश्व सुसमाचारको कार्य पूरा हुने समयसँग सम्बन्धित रहेको विश्वास गरिन्छ।

जकरिया १४ अध्यायको १६ पदमा छाप्रोबासको चाडसँग सम्बन्धित प्रसङ्ग उल्लेख रहेको जनाउँदै संस्थाले उक्त प्रसङ्गमा पानीलाई पवित्र आत्माको वर्षाको प्रतीकका रूपमा व्याख्या गरेको छ। स्वर्गीय माता परमेश्वरमा विश्वास गर्दै प्रार्थना गरेमा अन्तिम झरी पवित्र आत्माको वरदान र शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको रायले बताउनुभयो।

चाडको अवसरमा सहभागी विश्वासीहरूले पवित्र आत्माको वरदान तथा फल प्राप्तिका लागि प्रार्थना गर्नुका साथै विश्वभर सुसमाचार फैलाउने कार्यमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८३ आश्विन १८, आईतवार १९:३७
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

Next Post

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा -

Discussion about this post

ताजा समाचार

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८३ आश्विन १८, आईतवार १९:३७
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८३ आश्विन १८, आईतवार १९:३७
लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

२०८३ आश्विन १८, आईतवार १९:३७
भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

२०८३ आश्विन १८, आईतवार १९:३७
नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

२०८३ आश्विन १८, आईतवार १९:३७
लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

२०८३ आश्विन १८, आईतवार १९:३७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १८, आईतवार १९:३७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १८, आईतवार १९:३७
वनको जग्गा खाली गराउने क्रममा घरटहरा हटाइएपछि स्थानीय आक्रोशित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...