Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

महेश सिंह by महेश सिंह
२०८३ भाद्र २९, सोमबार २२:५२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Loading

 महेश सिंह लहान – “बालापनको रक्षा: भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ सिरहाको लहान–२, मिलन चौकस्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस २०८३ विविध रचनात्मक तथा अतिरिक्त क्रियाकलापका साथ सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयका करिब १०० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दिवसका अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीहरूले निकै हर्षोल्लासका साथ भाग लिएका थिए। बालबालिकाहरूले गीत-संगीतको तालमा झुमेर मनोरञ्जन लिनुका साथै आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा बालबालिकाहरूले आफ्ना अधिकारहरूलाई सुनिश्चित गर्न र समाजमा बाल अधिकारबारे सचेतना फैलाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरेका थिए।

विद्यालयका संस्थापक प्रिन्सिपल उपेन्द्र यादवका अनुसार बालबालिकाको सर्वाङ्गीण विकास, क्षमता अभिवृद्धि र अधिकारको संरक्षणका लागि यस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गरिएको हो।

दिवसका अवसरमा वक्तृत्वकला, नृत्य प्रतियोगिता, बोरा रेस, साइकल रेस, चम्चा रेस तथा जेरी रेस जस्ता प्रतिस्पर्धा सञ्चालन गरिएका थिए। प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई कार्यक्रमका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.